Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


डिभाइडरमा ठोक्किएर बस दुर्घटना, १८ यात्रु घाइते

चितवन, जेठ १८ । चितवनको रत्ननगरमा गएराति यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । रत्ननगर नगरपालिका–१० स्थित त्रिनेत्र पेट्रोलपम्प अगाडि काठमाडौँबाट विराटनगर जाँदै गरेको

बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई

काठमाडौं, जेठ १८ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकमा आर्थिक

पहिरोले डोजर पुरिँदा सहचालकको मृत्यु

                                     प्रतीकात्मक तस्वीर सोलुखुम्बु, जेठ १८ । सोलुखुम्बुको महाकुलुङमा पहिरो खसेर डोजर पुरिँदा

२० बर्ष पार गरेरमात्र बिहे गर्न नगर प्रमुखको सुझाव

कपिलवस्तु, जेठ १८ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलामले २० बर्ष पार गरेरमात्र बिहे गर्न नगरबासीलाई अनुरोध गरेका छन् । प्रमुख कलामले बालविवाह रोक्नका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल

काठमाडौंको फोहर विसर्जन गर्न ओखरपौवामा स्थानीयबाट अवरोध

नुवाकोट, जेठ १८ । ओखरपौवाका स्थानीयवासीको अवरोधका कारण आज बिहानदेखि काठमाडौं उपत्यकाको फोहर विसर्जन गर्न अवरुद्ध भएको छ । काठमाडौंको तीनपिप्लेदेखि फोहर विसर्जन हुँदै आएको स्थान सिसडोलसम्म भइरहेको सडक कालोपत्रेको

जिल्ला कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी

ताप्लेजुङ, जेठ १८ । ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदी बन्दी हुँदा समस्या भएको छ । २५ जनाको क्षमता रहेको कारागारमा अहिले ९१ कैदी बन्दी छन् । क्षमताभन्दा

धादिङमा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एकजनाको मृत्यु

धादिङ, जेठ १८ । बेनिघाट रोराङ गाउँपालिका–३, मलेखुमा मोटरसाइकल र ट्रक ठोक्किएर आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मलेखुबाट बेनिघाटतर्फ जाँदै गरेको बा८७प ३३९३ नम्बरको मोटरसाइकल सोही

‘कुले कुखुरो’ अभियान प्रभावकारी बन्दै, के हो यो अभियान ! (भिडियो)

धनकुटा, जेठ १८ । धनकुटामा कुलो मर्मत गर्न शुरु गरिएको ‘कुले कुखुरो’ अभियान प्रभावकारी बन्दै गएको छ । एक पटक निर्माण भएको कुलो बारम्बार मर्मत सम्भार गर्नुपर्ने भएकाले ‘कुले कुखुरो’

उदयपुरमा चट्याङ लागेर तीनजनाको मृत्यु, एकजना घाइते

उदयपुर, जेठ १८ । उदयपुरको सुनकोसी गाउँपालिकाको वडा नं २ ताम्लिछामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । बिहीबार राति हावाहुरीसहित परेको चट्याङले कृष्णबहादुर भुजेलका ८ बर्षीय छोरी बिष्णुमाया

किसानले पशुपालनको विकल्पमा अन्य व्यवसाय रोजेपछि छुर्पी उत्पादन घट्दै

इलाम, जेठ १८ । दुग्धजन्य वस्तुमध्ये धेरै उपभोक्ताले मन पराउने र राम्रो आम्दानी दिँदै आएको छुर्पी उत्पादन बर्षेनि घट्दै गएको छ । पछिल्लो समय पशुपालनकोे चलन हराउँदै गएपछि पहाडी जिल्ला