जनताका लागि समृद्ध जीवन र सामाजिक न्याय सुनिश्चित गर्ने र समाजवादका लागि भौतिक तथा सामाजिक आधार तयार गर्ने अनुकूल राजनीतिक परिस्थिति निर्माण भएकाले अब पार्टी एकताका बाँकी कार्यभार पूरा गर्न
ताम्लिछाका कृष्णबहादुर भुजेलका घरमा चट्याङ पर्दा उनकी ८ वर्षीया छोरी विष्णुमाया, ६३ वर्षीय धनप्रताप राई र खड्गबहादुर भुजेलका ११ वर्षीय छोरा कौशलको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले बताए
दैनिक उपभोग्य खाद्य वस्तुहरु चामल, तेल र दालसँग आवद्ध शतप्रतिशत कृषिमा आधारित स्वदेशी उद्योगमा बजेटका कारण आत्मनिर्भर र आधारभूत संरक्षण हुने नभइ भएका उद्योग पनि धरासायी हुने उसको ठहर छ
नेप्से १४ अंकले झरेर १३ सय ७ मा आएर थामियो । व्यापार समूहबाहेक अरु सबै समूह ओरालो लागे । बिमा समूह सबैभन्दा उच्च ११५ अंकले झर्यो । उत्पादनमूलक समूह २५
युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पुर्याउन व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत् एनसेलले छात्रवृत्ति तथा सम्मान प्रदान गर्दै आएको जनाएको छ । १२ ओटा शीर्षकअन्तर्गत् इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन
महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आधिकारिक धारणा सार्वजनिक गर्दै पर्यटन, ऊर्जा, कृषिलाई प्राथमिकता दिनु सकारात्मक भएपनि करका विषयले निजी क्षेत्रलाई संकुचित बनाएको जनाएको हो । महासंघले बजेटले निजी क्षेत्रलाईभन्दा
सरकार, स्थानीय कर्मचारीलेसमेत बजेटमा राम्रो पक्ष रहेको टिप्पणी गरेका हुन् । गत मंगलबार सार्वजनिक बजेटमा अरु प्रदेशबाट मिश्रित प्रतिक्रिया आइरहेका बेला ३ नम्बर प्रदेशबाट भने सकारात्मक प्रतिक्रिया आएको छ ।
महानगरपालिकाका पदाधिकारीहरुले पदभारग्रहण गरेको एक वर्ष पुगेको अवसरमा बिहीबार राजधानीमा आयोजित पत्रकार कार्यक्रममा उनले महानगरपालिकालाई नागरिकमैत्री बनाउने बताइन् । उनले नगरभित्र हुने जुनसुकै निर्माणकार्यको स्थानीय तहबाट स्वीकृति लिनुपर्ने व्यवस्था गराउने
मन्त्रालयको टुंगो लागे पनि मन्त्रीका आकांक्षी बढेपछि समाजवादी फोरमलाई सकस भएको छ । मन्त्रीको विषय टुंगो लगाउन बुधबार पार्टीको आन्तरिक बैठक र छलफलबाट पनि निष्कर्ष निक्लिएन । बिहीबार पनि अनौपचारिक
पक्राउ पर्नेमा वसुन्धरास्थित डी सेन्टर ओभरसिज कन्सर्नका कर्मचारी बालकुमारी राई रहेका छन् । कतार जाने कामदारबाट रु ९५ हजार लिँदालिँदै उनलाई पक्राउ गरेको विभागका निर्देशक रामकुमार थापाले जानकारी दिए ।