Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


डडेल्धुरामा भरुवा बन्दुक र मृत रतुवासहित एकजना पक्राउ

डडेल्धुरा, जेठ ३१ । डडेल्धुरामा भरुवा बन्दुक र मृत रतुवासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अजयमेरु गाउँपालिका–३ का राजबहादुर चन्द रहेका छन् । रतुवालाई मारेर घर लैजानेक्रममा

‘प्रधानमन्त्री ओलीको चीन भ्रमणले आर्थिक समृद्धि र सम्बन्ध विस्तारमा सघाउँछ’

काठमाडौं, जेठ ३१ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता दीनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई सद्भावपूर्ण र आर्थिक समृद्धिको भ्रमणको संज्ञा दिएका छन् । आर्थिक समृद्धि

‘रगत भन्डारण र व्यवस्थापनमा सुधार आवश्यक’

काठमाडौं, जेठ ३१ । आज विश्व रक्तदाता दिवस । ‘अरुका लागि पनि सेवा भाव जगाऔं, रक्तदान गरौं, जीवन बाडौं’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसक्रममा

यसरी भइरहेछ मानव खप्परको तस्करी (भिडियो)

दीपक श्रेष्ठ, उत्तम मानन्धर र प्रदीप तामाङ (इमेज): काठमाडौं, जेठ ३१ । मानव खप्परजस्तो अतिसंवेदनशील वस्तुको पनि कारोबार हुने गरेको छ । मानव खप्परसँग जोडिएका विभिन्न अन्धविश्वासका कारण यसको किनबेच

कन्चनपुरमा प्रधानमन्त्री ओलीको पुत्लादहन

दुर्गा उपाध्याय (इमेज): कन्चनपुर, जेठ ३१ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघले बिहीबार कन्चनपुरमा विरोध प्रदर्शन गरेको छ । नेविसंघले विरोधर्‍याली प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको

हतियारसहित ठमेलबाट दुईजना पक्राउ

काठमाडौं, जेठ ३१ । महानगरीय प्रहरी परिसर काठमाडौंले हातहतियारसहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले ठमेल, ज्याठालगायतका क्षेत्रमा हातहतियार देखाएर डर– त्रास दिइ रकम असुल्दै हिँडेका काभ्रेका २६ वर्षीय

‘जनयुद्ध’कालीन गुरिल्ला पदमार्गको विकास र प्रवद्र्धनमा जोड

काठमाडौं, जेठ ३१ । प्राकृतिकरुपमा निर्माण भएका ताल–तलैयाको संरक्षण हुन नसक्दा सरकारले अगाडि सारेको आगामी दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने योजना कार्यान्वयन हुन समस्या पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइएको

खर्च घटाउन पाँच सांसदको आग्रह

काठमाडौं, जेठ ३१ । विनियोजन विधेयक २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा पाँचजना सांसदले खर्च कटौतीको प्रस्ताव प्रस्तुत् गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा कार्यक्रमभन्दा बढी रकम विनियोजन भएको भन्दै उनीहरुले

सरकारले संविधान र कानुन मिच्दै गए संसद छाडेर जान्छौं : कांग्रेस

काठमाडौं, जेठ ३१ । सरकारले संविधान, ऐन, कानुन, नियम मिच्न थालेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको छ । मन्त्रीहरुले आफू अनुकूल काम नगरे

पार्टी एकतापछि युवा संघ र वाईसीएल खारेज

काठमाडौं, जेठ ३१ । तत्कालिन एमालेको भ्रातृ संगठन युवा संघ र माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल खारेज गरिएको छ । युवा संघ नेपाल र वाईसीएलको तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय