Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


यी विदेशी पर्यटकले नेपालमै बसेर लिँदैछन् विश्वकपको मज्जा (भिडियो)

गृष्मा राजभण्डारी/प्रतीक्षा खनाल/नवीन स्थापित (इमेज): काठमाडौं, जेठ ३१ । यतिबेला विश्वको नजर विश्वकप फुटबलतिर छ । नेपालीहरुमाझ पनि उत्तिकै लोकप्रिय विश्वकपको सुरुआतसँगै गाउँ–सहर सबैतिर नयाँ रौनक छाएको छ । नेपालीमात्रै

जिप दुर्घटनामा वडासदस्यसहित दुईजनाको मृत्यु

बागलुङ, जेठ ३१ । बागलुङको ताराखोला गाउँपालिका–२, अर्गलमा बिहीबार अपराह्न भएको जिप दुर्घटनामा वडासदस्यसहित दुईजनाको मृत्यु भएको छ । घुस्मेलीदेखि अर्गल, भातखानेडाँडा जाँदै गरेको ग१ज ६०३४ नम्बरको जिप दुर्घटना हुँदा

नेकपाको सरकारले मधेसका मुद्दा सम्बोधन गर्नेमा विश्वस्त छौं : महतो

शिवहरि भट्टराई (इमेज) राजविराज, जेठ ३१ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले मधेसका मुद्दालाई सम्बोधन गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन्

साना नानीहरुमा फुटबलको रौनक (भिडियो)

गृष्मा राजभण्डारी/प्रतीक्षा खनाल/नवीन स्थापित (इमेज): काठमाडौं, जेठ ३१ । विश्वकप फुटबलको रौनक सर्वत्र छ । विश्वकपको ज्वरोले अहिले कसलाई छोएको छैन र ? बालबालिकादेखि वृद्धवृद्धासम्ममा फुटबलको चासो उत्तिकै छाएको छ

साना नानीहरुमा फुटबलको रौनक (भिडियो)

गृष्मा राजभण्डारी/प्रतीक्षा खनाल/नवीन स्थापित (इमेज): काठमाडौं, जेठ ३१ । विश्वकप फुटबलको रौनक सर्वत्र छ । विश्वकपको ज्वरोले अहिले कसलाई छोएको छैन र ? बालबालिकादेखि वृद्धवृद्धासम्ममा फुटबलको चासो उत्तिकै छाएको छ

राजपालाई सरकारमा ल्याउने गृहकार्य (भिडियो)

अक्कल कुँवर/सहदीप केसी (इमेज): काठमाडौं, जेठ ३१ । सरकारले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई सरकारमा ल्याउने गृहकार्य थालेको छ । सरकारमा सहभागी हुने विषयमा सत्तारुढ दलका नेता र राजपाका नेताहरुबीच

प्रदेश–७ मा करिब २५ अर्बको बजेट, ‘महत्वाकांक्षी हुँदैन’

बिराज रोस्यारा (इमेज) कैलाली, जेठ ३१ । प्रदेश नम्बर–७ को सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि सार्वजनिक गर्न लागेको बजेट यथार्थपरक रहने जनाएको छ । बजेटको पूर्वसन्ध्यामा बिहीबार धनगढीमा आर्थिक

बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान

काठमाडौं, जेठ ३१ । नेपाल पत्रकार महासंघले उपत्यका र मोफसलका गरी ८ जना पत्रकारलाई बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा महासंघले रेडियोतर्फ रेडियो कान्तिपुरका

श्रीलंकामा नेपालका शीर्ष वरीयताका साइकल राइडर महर्जनको मृत्यु

काठमाडौं, जेठ ३१ । नेपालका शीर्ष वरीयताका साइक्लिङ खेलाडी नारायणगोपाल महर्जनको श्रीलंकामा एउटा प्रतियोगिताकाक्रममा दुर्घटनामा परी मृत्यु भएको छ । विश्वकै कठिनमध्येको एक मानिने ‘रम्बल इन द जंगल’ नामको उक्त

२० रुपैयाँमा आँखाको ज्योति फर्कियो

डीबी विष्ट (इमेज): बझाङ, जेठ ३१ । बझाङमा १९० जनाले गुमेको आँखाको ज्योति पाएका छन् । कैलाली जिल्लाको गेटा आँखा अस्पतालले बझाङमा सन्चालन गरेको शिविरबाट उनीहरु लाभान्वित भएका हुन् ।