Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


प्रदेश–७ मा २५ अर्ब ६ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

बिराज रोस्यारा (इमेज) कैलाली, असार १ । प्रदेश नम्बर–७ सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि शुक्रबार बजेट सार्वजनिक गरेको छ । शुक्रबार दिउँसो ३ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक

प्रदेश नम्बर–५ को बजेट सार्वजनिक (पूर्णपाठ)

केशव भण्डारी (इमेज) बुटवल, असार १ । प्रदेश नम्बर–५ मा आर्थिक वर्ष २०७५/०७६ का लागि २८ अर्ब ९ करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक भएको छ । चालू खर्चतर्फ ११

बाबुद्वारा छोरामाथि खुकुरी प्रहार

प्रकाश नेपाल (इमेज): इलाम, असार १ । इलामको जितपुरमा खुकुरी प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान देउमाई नगरपालिका–९, जितपुर निवासी टेकबहादुर लिम्बूलाई आफ्नै बाबु यमबहादुर लिम्बूले खुकुरी

विद्युत् चोरीको आरोपमा वडाध्यक्षसहित २१ जना समातिए

राजविराज, असार १ । सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत् तिरुहत गाउँपालिकाबाट वडाध्यक्षसहित २१ जनालाई शुक्रबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण

सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्नोस् : राष्ट्रपति भण्डारी

काठमाडौं, असार १ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न निर्देशन दिएकी छन् । लोकसेवा आयोगको ६८औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित समारोहमा उनले आयोगले

तनहुँमा बस दुर्घटना, एकजनाको मृत्यु, तीन गम्भीरसहित सात घाइते

तनहुँ, असार १ । तनहुँको साराङ्घाटबाट दमौलीतर्फ आउँदै गरेको बस व्यासनगरपालिका–१४ स्थित सुडेको पुलनजिक शुक्रबार दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन गम्भीरसहित सातजना घाइते भएका

कांग्रेसले सरकारको हरेक काममा अधिनायकवाद देख्यो : भट्टराई

काठमाडौं, असार १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले जनताको अपेक्षाअनुसार नै काम गर्ने प्रयास गरिरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रेस सेन्टर

प्रदेश–३ को राजधानी चितवनलाई बनाउन चितवनबासीको माग

चितवन, असार १ । चितवनलाई प्रदेश नम्बर–३ को राजधानी बनाउनुपर्ने माग चितवनबासीले गरेका छन् । ३ नम्बर प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको आयोजनामा शुक्रबार चितवनमा भएको छलफलकाक्रममा चितवनबाट प्रतिनिधित्व

मेयर जिसीले डोजर चलाउनेक्रममा रेलिङ भत्किएर तीनजना घाइते (५ तस्वीर)

प्रदीप पौडेल (इमेज): पोखरा, असार १ । कास्कीको पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाउनेक्रममा रेलिङ भत्किएर तीनजना घाइते भएका छन् । शुक्रबार फिर्केखोलामा पैदलमार्गको शुभारम्भ गर्ने कार्यक्रममा रेलिङ भाँचिएपछि

विश्वकप फुटबलमा आज तीन खेल

काठमाडौं, असार १ । विश्वकप फुटबलमा शुक्रबार तीन खेल हुँदैछन् । समूह ‘ए’को दोस्रो खेलमा इजिप्टले उरुग्वेको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार शुक्रबार साँझ पौने ६ बजे सुरु