काठमाडौं, असार १ । नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको छ । छैटौं राष्ट्रिय महाधिवेशनकाक्रममा १७ पदाधिकारीसहित ४१ सदस्यीय कार्यसमिति चयनका लागि मतदान भएको
जनकपुर, असार १ । प्रदेश नम्बर–२ ले सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री
राजविराज, असार १ । सप्तरीको राजविराज नगरपालिका–१५ मा एकजना गर्भवतीको हत्या भएको छ । राजविराज नगरपालिका–१५, मुसहर्नियाकी १७ वर्षीया बेचनीकुमारी साहको हत्या भएको र हत्या गरी ट्वाइलेटको रिङले छोपिएको अवस्थामा
काठमाडौं, असार १ । रुसमा जारी विश्वकप फुटबलमा उरुग्वेले विजयी सुरुआत गरेको छ । शुक्रबार भएको समूह ‘ए’को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १–० ले हराएको हो । उरुग्वेलाई जिताउनेक्रममा खेलको
काठमाडौं, असार १ । १३औं ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्ध विश्व चेतना दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले राष्ट्रसंघीय महासन्धि
काठमाडौं, असार १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतासँगै सामाजिक न्यायसहितको समृद्धि हुँदै समाजवादको आधार तय गर्न आफूहरु अग्रसर भएको बताएका छन् । प्रेस चौतारी र
प्रदीप पौडेल (इमेज) पोखरा, असार १ । प्रदेश नम्बर–४ को सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार
सुर्खेत, असार १ । कर्णाली प्रदेश सरकारले आगामी आवका लागि रु २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा बजेट प्रस्तुत् गर्दै आर्थिक
सुवर्ण श्रेष्ठ (इमेज): हेटौंडा, असार १ । प्रदेश नम्बर–३ सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा
मनिष गुप्ता (इमेज) कपिलवस्तु, असार १ । इलाका वन कार्यालय जवाबैराठ, कपिलवस्तुका सहायक वन अधिकृत ब्रम्हदेव महतोलाई शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरको छ । कपिलवस्तुको