Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


‘आइएस’का नेता बग्दादीका छोरा ‘मारिए’

काठमाडौं, असार २० । सिरियाको होम्स् प्रान्तमा इस्लामिक अतिवादी समूह ‘आइएस’का नेता अबु बकर अल बग्दादीका छोरा हुदाएफाह अद बद्री सुरक्षा कारबाहीमा मारिएका छन् । सिरियाली सरकार र रुसी सेनाविरुद्ध

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं, असार २० । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकविरुद्ध बुधबार भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ । मंगलबारमात्र भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको आरोप लागेका रजाकलाई भ्रष्टाचार अनुसन्धान गर्ने निकायले पक्राउ गरेको

सुन तस्करीकान्डः ६ जनाविरुद्ध पूरक मुद्दा दर्ता

ध्रुव भट्टराई (इमेज) विराटनगर, असार २० । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा संलग्न ६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा पूरक मुद्दा दर्ता गरिएको छ । बुधबार

६० हजार बालबालिका अझै विद्यालयको पहुँचबाट बाहिरै, यस्तो छ सरकारी तयारी (भिडियो)

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, असार २० । सरकारले बालबालिकालाई विद्यालय भर्ना गराउने अभियान वर्षभरि नै सन्चालन गर्ने तयारी गरेको छ । गत वैशाख १ गतेदेखि पहिलो चरणको भर्ना अभियान सुरु

नेविसंघले यसरी तोड्यो निषेधित क्षेत्र (भिडियो)

काठमाडौं, असार २० । नेपाल विद्यार्थी संघले सरकारले विरोध प्रदर्शनका लागि निषेध गरेको माइतीघरमन्डला क्षेत्रमा प्रदर्शन गरेर निषेधित क्षेत्र तोडेको छ । निषेधित क्षेत्र खारेज गर्नुपर्ने माग गर्दै बुधबार नेविसंघले

सरकार र प्रमुख प्रतिपक्षी दलबीच दूरी बढ्यो, के भन्छन् नेता ? (भिडियो)

सरोज अधिकारी/भरत केसी (इमेज) काठमाडौं, असार २० । सरकार र प्रमुख प्रतिपक्षी दलबीच दूरी बढ्दै गएको छ । चिकित्सा शिक्षा विधेयक, संसदीय समितिको नेतृत्व, सभामुख र उपसभामुख फरक–फरक पार्टीको हुनुपर्नेलगायतका

नारायणगढ–मुग्लिन सडकखन्डमा पहिरो हटाइयो, बाटो दुईतर्फी खुल्यो

चितवन, असार २० । नारायणगढ–मुग्लिन सडकखन्डमा खसेका दुई ठूला पहिरो हटाइएसँगै अवरुद्ध बनेको सडक सन्चालनमा आएको छ । बुधबार अपराह्न ४ः३५ बजेदेखि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको जिल्ला प्रहरी कार्यालय

सरकारले अदालतको निर्णय अवज्ञा गर्दैन : गृहमन्त्री

काठमाडौं, असार २० । गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अतिसंवेदनशील केही स्थानमा निषेधाज्ञा जारी गरेको जानकारी दिएका छन् । राष्ट्रियसभाको बुधबारको दोस्रो बैठकमा गृहमन्त्री थापाले

बाढी–पहिरोबाट भएको जनधनको क्षतिबारे जानकारी गराउन माग

काठमाडौं, असार २० । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा भाग लिने अधिकांश सांसदले बाढी–पहिरो, डा गोविन्द केसी र गंगामाया अधिकारीको अनशन तथा नेपाली सेनाभित्रको अनियमिताकाबारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

जनताको अधिकारविपरीत निषेधाज्ञा जारी : बाबुराम

काठमाडौं, असार २० । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले विरोध गर्न पाउने जनताको अधिकारविपरीत सरकारले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको भन्दै त्यसको विरोध गरेका छन् । प्रतिनिधिसभाको