बासुदेव वर्मा (इमेज) कपिलवस्तु, असार ३२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका प्रमुख सुरेन्द्रराज पराजुलीलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ गरको छ । अख्तियारको बुटवलस्थित
झापा, असार ३२ । गत फागुन १९ देखि २८ गतेसम्म झापाको बिर्तामोडमा सन्चालित झापा गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय चार महिनापछि सार्वजनिक गरिएको छ । दाताबाट समयमै रकम संकलन नभएकाले आय–व्यय
काठमाडौं, असार ३२ । नेपाल दक्षिण एसियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन ठूला उपाधिसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कास्य,
काठमाडौं, असार ३२ । गत वर्ष सम्पन्न स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनकाक्रममा १ खर्ब ३१ अर्ब ६३ करोड रुपैयाँ खर्च भएको निर्वाचन पर्यवेक्षण समितिले जनाएको छ ।
काठमाडौं, असार ३२ । सर्वोच्च अदालतले विरोध प्रदर्शन गर्न निषेध गर्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सोमबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र
काठमाडौं, असार ३२ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै जुम्लामा १७ दिनदेखि अनशनरत् डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारले वार्ता टोली गठन गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको
ललितपुर, असार ३२ । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले सोमबार कार्यालय परिसरमा आयोजना
नारायणी लामिछाने/कुमार थापा/प्रदीप तामाङ (इमेज) काठमाडौं, असार ३२ । वाग्मती नदी सरसफाइ महाअभियान सुरु भएको २७० हप्ता पूरा भइसकेको छ । यस अवधिमा नदीपूर्णरुपमा सफा नभएपनि नदी किनारमा बनाइएका पार्कहरुले
विराटनगर, असार ३२ । मोरङ जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सोमबार विराटनगरमा आयोजित पूर्णखोप सुनिश्चित जिल्ला मोरङ घोषणासभा समारोहबाट मोरङ जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो
काठमाडौं, असार ३२ । सरकारले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उप्रेतीलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । उप्रेती