Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


अमेरिकामा जासुसी गरेको आरोपमा रुसी महिला पक्राउ

काठमाडौं, साउन १ । अमेरिकामा जासुसी गरेको आरोपमा रुसी महिला मारिया बुटिना पक्राउ परेकी छन् । रुसी सरकारको एजेन्टकारुपमा राजनीतिक समूहमा घुसपैठको षड्यन्त्र रचेको आरोपमा उनलाई दोषी मानिएको छ ।

जाजरकोटमा चौधसय भन्दा बढी बालबालिका जोखिममा

जाजरकोट, साउन १ । जाजरकोटमा एकहजार ४६० बालबालिका जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । सोमबार जिल्लाका सातवटा स्थानीय तहबाट संकलन गरिएको तथ्यांक सार्वजनिक गर्दै महिला तथा बालबालिका कार्यालयले यो

ट्रम्पले गरे रुसको बचाउ, अमेरिकी मामिलामा रुसले कहिल्यै हस्तक्षेप गरेको छैन : पुटिन

काठमाडौं, साउन १ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको आरोपको बचाउ गरेका छन् । फिनल्यान्डको हेल्सिङकीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताकाक्रममा ट्रम्पले

विश्वकप विजेता फ्रेन्च टोलीको स्वदेशमा भव्य स्वागत (१० तस्वीर)

काठमाडौं, साउन १ । विश्वकप विजेता फ्रेन्च फुटबल टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ । रुसमा सम्पन्न विश्वकपको उपाधिसहित देश फर्किएको टिमलाई सोमबार पेरिसमा नागरिकहरुले भव्य स्वागत गरेका हुन् ।

वर्षमा एक खर्ब ६० अर्बको इन्धन आयात

काठमाडौं, साउन १ । आर्थिक वर्ष २०७४/७५ मा मुलुकले एक खर्ब ६० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिसँगै स्थानीय बजारमा खपतदर बढ्दै

गण्डकीमा पानीजहाज चलाउन भारतको सुझाव

काठमाडौं, साउन १ । सरकारले अघि बढाएको महत्वाकांक्षी पानीजहाज परियोजनालाई साकार बनाउन भारतले गण्डकी नदीलाई प्राथमिकता दिएको छ । कोशीको तुलनामा गण्डकी उपयुक्त हुने भारतको ठहर छ । जल तथा

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय, जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन

काठमाडौं, असार ३२ । सरकारले अनशनरत् प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सोमबारको

जेठ महिनामा शोधनान्तर स्थितिमा केही सुधार

काठमाडौं, असार ३२ । आर्थिक वर्ष २०७४/०७५ को ११ महिना अर्थात् जेठमा आएर शोधनान्तर स्थितिमा केही सुधार भएको छ । सरकारी खर्च वृद्धिले निक्षेप परिचालनमा सकारात्मक प्रभाव परी बजार ब्याजदरमा

अब श्रमिकको तलब अनिवार्यरुपमा बैंक खातामा

काठमाडौं, असार ३२ । अब रोजगारदाता कम्पनी वा व्यक्तिले अनिवार्यरुपमा श्रमिकको तलब बैंक खातामा जम्मा गर्नुपर्ने भएको छ । सरकारले श्रमिक र कर्मचारीको पारिश्रमिक एवं वित्तीय सुविधा बैंक खातामार्फत् भुक्तानी

आर्थिक वर्षको अन्तिममा ह्वात्तै खर्च, आइतबारमात्र एकैदिन २८ अर्ब निकासा

काठमाडौं, असार ३२ । आर्थिक वर्षको अन्त्यतिरमात्रै सरकारी बजेट खर्च गर्ने वर्षौंदेखिको प्रवृत्ति यो वर्ष पनि उस्तै रह्यो । आर्थिक वर्ष २०७४/०७५ को अन्तिम समयमा आएर सरकारी खर्च ह्वात्तै बढ्यो