Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


छानबिन समितिको कार्यादेश टुंगो लगाउन शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं । सहकारीको बचत हिनामिना प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानविन समितिको कार्यादेश टुंगो लगाउन आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । शनिबार बसेको कार्यदलको बैठक बिना

आज प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकका लागि संसद् सचिवालयले विभिन्न १४ वटा सम्भावित

कम्पनीको नाम तोकेर संसदीय छानबिन समिति बनाउन सहमति

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलले कम्पनीको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति गरेको छ । शनिबार सिंहदरबारमा

मन्त्री महासेठलाई उपहार भन्दै मेयर साहले पठाए एक ट्रक धूलो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाउनुभएको छ । विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै

अहिले न्याय क्षेत्रमा काम गर्न धेरै सहज छ : सुशीला कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अहिले न्याय क्षेत्रमा काम गर्न धेरै सहज रहेको बताउनुभएको छ । शनिबार ललितपुरमा कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले यस्तो बताउनुभएको हो । लेखन कुञ्जद्वारा प्रकाशित एवं

मन भित्रको अन्तरव्रह्मले लिने निर्णय सार्थक र सिर्जनामुलक हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मन भित्रको अन्तरव्रह्मले लिने निर्णय सार्थक र सिर्जनामुलक हुने बताउनुभएको छ । शनिबार ललितपुरमा कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताउनुभएको हो । लेखन कुञ्जद्वारा प्रकाशित

रोटरी क्लब अफ राजधानीले दियो वि एण्ड वि हस्पिटललाई ६ वटा डायलायसिस् मेशिन

काठमाडौं । स्वास्थ्य सेवा सबैका लागि भन्ने उद्देश्यले रोटरी क्लब अफ राजधानीले शनिबार एक कार्यक्रमकाबीच डायलायसिस् मेशिन प्रदान गरेको छ । मिर्गौलाबाट पीडित बिरामीलाई सेवा पु¥याउने उद्देश्यले बि.एण्ड बी. हस्पिटललाई

समाज समय सापेक्ष हुनुपर्छ : खिलराज रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समाज समय सापेक्ष हुनुपर्ने बताउनुभएको छ । दायित्व वाङ्गमय प्रतिष्ठान नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खिलराज रेग्मीले यस्तो बताउनुभएको हो

संसदको गरिमा र ओझ खस्कँदै गएको छ : पूर्वसभामुख सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओझ खस्कँदै गएको बताउनुभएको छ । शनिबार काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन वागमती प्रदेश

‘बजेटमा स्रोत बिहीन योजनाहरुलाई पहिलो प्राथमिकता दिनुपर्छ’

काठमाडौं । नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्षको बजेटमा श्रोत बिहीन आयोजनाहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । सरकारले विगतमा स्रोत सुनिश्चिता गरेर अघि बढाएका आयोजनाहरुमा