Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


अमेरिकामा आँधीबाट १५ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा तेज गतिमा आएको आँधीका कारण १५ जनाको मृत्यु भएको छ । आँधीले सयौं घरहरु ध्वस्त हुनुका साथै बिजुली आपुर्ति बन्द भएको छ । अमेरिकाको टेक्सासमा ७, अर्कान्सासमा

नारायणगढ–मुग्लिङ सडकमा चार वटा सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु, २२ घाइते

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको सत्र किलोमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । चितवन भरतपुर महानगरपलिका–२९ मा आइतबार राति भएको दुर्घटनामा २२ जना घाइते भएका छन्

आजको मौसम

काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा उत्तरी बंगालको खाडीमा रहेको ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ । सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका

सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । महामन्त्री थापाले

प्रधानमन्त्री र देउवाबीच वार्ता : क्राँग्रेसको अडान यथावत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । आइतवार बिहान सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा भेट भएको हो । सभापति देउवाको आग्रहमा प्रधानमन्त्री

भारतको बाल अस्पतालमा आगलागी, कम्तीमा ६ नवजात शिशुको मृत्यु

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जना नवजात शिशुको मृत्यु भएको छ । शनिबार राती पूर्वी दिल्लीको विवेक बिहारस्थित बेबी केयर सेन्टरमा आगलागी

भारतको गुजरातमा मनोरञ्जन पार्कमा आगलागी, २४ जनाको मृत्यु

एजेन्सी । भारतको गुजरातमा मनोरञ्जन पार्कमा भएको आगलागीमा २४ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् । गुजरातको राजकोटमा भएको घटनामा भवनको भग्नावशेषमा थुप्रै पुरिएको आशंका गरिएको

सहकारी ठगीविरुद्ध काँग्रेसले आज विरोध प्रदर्शन गर्दै

काठमाडौं । नेपाली काँग्रेसले आज सहकारी ठगीविरुद्ध काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछ । सहकारी ठगीको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारवाही र सर्वसाधारणको वचत फिर्ताको माग

आजदेखि बालबालिकालाई पोलियो रोगविरुद्धको खोप

काठमाडौं । सरकारले आजदेखि पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । पोलियो रोगविरुद्धको ’आईपीभी’ खोप अभियान आज आइतबारदेखि जेठ २६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जनाएको छ । अभियानमार्फत

जनकपुरमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं । धनुषाको जनकपुरधाममा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाका जयनारायण महतोका ६ वर्षीय छोरा शिवनन्दन महतो र राकेश पासवानको ६ वर्षीय छोरा