Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


समाचारमा आएको विषयले न्यायाधीशले फैसला गर्न डराउनु हुँदैन : न्यायाधीश फुँयाल

काठमाटौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले अदालत रिपोर्टिङलाई विशेष रिपोर्टिङका रुपमा स्थापित गराउनुपर्ने बताउनुभएको छ । शुक्रबार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आयोजनामा

‘नागरिकतासम्बन्धी प्रकरणमा सिरोहियालाई पक्राउ गर्नु गलत’

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले नागरिकतासम्बन्धी प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न आवश्यक नरहेको बताउनुभएको छ । ‘मानव अधिकारका समसामयिक चुनौति र आगामी दिशा’ विषयक

धनकुटाको सिधुवामा चण्डीपूर्णिमा दौड प्रतियोगिता सम्पन्न

पाँचथर । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नम्बर ६ सिधुवामा चण्डीपूर्णिमाको अवसरमा सिधुवारन दौड आयोजना गरिएको छ । दौड प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका अक्कल बहादुर पल प्रथम भएका छन् ।

ग्रील तथा स्टील व्यवसायीले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । ग्रिलजन्य फलाम र निर्माण सामाग्रीको अनियन्त्रित रुपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै ग्रील तथा स्टील व्यवसायी महासंघले सरकारको गम्भिर ध्यानाकर्षण गराएको

कान्तिपुरका अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नागरिकता किर्ते गरेको अभियोगमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सिरोहियालाई शुक्रबार दोस्रो पटक

शिर्ष नेताहरुको बैठक सकारात्मक

काठमाडौं । सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउने सन्दर्भमा भएको प्रमुख दलका शिर्ष नेताहरुको बैठक सकारात्मक दिशामा अघि बढेको बताइएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शिर्ष नेताहरुको

नेपाली राष्ट्रिय फुटबल टीमको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहायक प्रशिक्षकको जिम्मेवारी घिमिरेलाई र गोलकिपर प्रशिक्षकको जिम्मेवारी मनिष तिमल्सिनालाई

बजेटको अस्तित्वमाथि प्रश्न उठ्नेगरी ल्याउन हुँदैन : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट शुरुकै दिनमा बजेटको अस्तित्वमाथि प्रश्नचिन्ह उठ्नेगरी ल्याउन नहुने बताउनुभएको छ । शुक्रबार नेपाल बुद्धिजीवी परिषद्ले आर्थिक वर्ष

शीर्ष तहका नेताहरूको बैठक बालुवाटरमा

काठमाडौं । शीर्ष तहका नेताहरूको बैठक सुरु भएको छ । संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउनका लागि शीर्ष तहका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री

तेक्वान्दो छोरीहरुलाई बढी सिकाउनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तेक्वान्दो देशभर बिस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार ललितुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपाले यस्तो बताउनुभएको हो ।