Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १.१५ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यक्रम

आजको मौसम

काठमाडौँ । नेपालमा हाल स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली

प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने

अवसर र चुनौतिको सामना गर्नसक्ने कुटनीतिक सीप र दक्ष जनशक्ति आवश्यक छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परिवर्तित विश्व प्रविधिको तिब्र विकासबाट उत्पन्न अवसर र चुनौतिको सामना गर्नसक्ने कुटनीतिक सीप र दक्ष जनशक्ति अहिलेको आवश्यकता भएको बताउनुभएको छ । बिहीबार

संसदीय छानविन समितिको कार्यादेशमा जुटेन सहमति

काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणको छानविनका लागि गठन गर्न लागिएको संसदीय छानविन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक निष्कर्षविहिन बनेको छ । बिहीबार सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय

रवि विरुद्ध कांग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताउनुभएको छ । बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको

कृषि क्षेत्रमा हुने नोक्शानीको जिम्मा सरकारले लिने प्रावधान बनाउन जरुरी : सभापति राणा

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले जलवायु परिवर्तनको कारणले कृषि क्षेत्रमा हुने नोक्शानीको जिम्मा सरकारले लिने प्रावधान बनाउन जरुरी रहेको बताउनुभएको छ । बिहीबार हिमाल,

गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा बद्मासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताउनुभएको छ । बिहीबार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना

बर्दियामा बाघको आक्रमणबाट एक युवतीको मृत्यु

बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक युवतीको मृत्यु भएको छ । बाँसगढी नगरपालिका वडा नं–४ मगरपुरमा बाघको आक्रमण परि अन्दाजी ३५ बर्षीया मनिशा रोकायको मृत्यु भएको बाँसगढी सब–डिभिजन वन कार्यालयका

लुम्बिनीको द्रुत विकासका लागि सरकार क्रियाशिल छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनी गुरुयोजनाको बाँकी कार्य यथासक्य छिटो पूरा गर्न पहल गरिरहेको बताउनुभएको छ । बिहीबार २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी