Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । चलचत्रिमा राई जातिको सामाजिक पृष्ठभूमिमा चलचित्र निर्माण गरिएको

नवराज विकको सम्झनामा जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो

काठमाडौं । अन्तरजातिय प्रेम सम्बन्धका कारण रुकुमका नवराज वि.क.को हत्या भएको दिन पारेर बिहीवार(जेठ १०) गते तेस्रो जात व्यवस्थाविरुद्धको विद्रोह दिवसको रुपमा मनाइएको छ । जात व्यवस्था उन्मुलन मोर्चा नेपाल,

चुरे संरक्षणको माग गर्दै पदयात्रा, माईतीघर मण्डलामा धर्ना

काठमाडौं । चुरे संरक्षणको लागि दबाब दिन चुरे संरक्षण पद यात्रा गर्दै २५ जनाको टोली काठमाडौं आइपुगेको छ । चुरे संरक्षणको माग गर्दै सप्तरी जिल्लाको भारदहदेखि बैशाख १६ गते चुरे

गृहमन्त्री लामिछानेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन विश्वप्रकाशको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माग गर्नुभएको छ । बिहीबार नेपाल विद्यार्थी

मुगुमा जीप दुर्घटना हुँदा ११ जना घाइते

काठमाडौं । बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मुगुको खत्याड गाउँपालिका–२ को शेरीजाम भन्ने ठाउँमा जीप दुर्घटना भएको जिल्ला प्रहरी

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ पर्दा प्रेस स्वतन्त्रता खोसिँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्दा सञ्चारको हक नखोसिने बताउनु भएको छ । समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा

‘सिरोहिया निर्दोष छन्, रविमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने बताउनुभएको छ । बिहीबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै

‘घर-जग्गा कारोबारलाई व्यवस्थित बनाउन बजेटमा जग्गा तथा आवास विकास प्राधिकरण बनाउने घोषणा गर्नुपर्छ’

काठमाडौं । नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले बजेटमार्फत सरकारले जग्गा तथा आवास विकास प्राधिकरण बनाउनुपर्ने बताउनुभएको छ । अध्यक्ष लोहनीले आगामी आर्थिक वर्षको बजेटमा घरजग्गामा पछिल्लो

लागु औषधसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले ठूलो परिमाणमा लागुऔषध खैरोहेरोइन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौडा उपमहानगरपालिका– ३ का समुन्द्र साह र अमिर वानिया

नाबालिकहरुलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ

काठमाडौं । मानबबेचबिखन अनुसन्धान ब्युरोको टोलिले आर्थिक प्रलोभन दिएर नाबालिकहरुलाई बेश्याबृतिमा लगाएको आरोपमा एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला ककनी गाउँपालिका ५ स्थाई ठेगाना भई हाल