Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


सरकारले आज बजेट ल्याउँदै, १९ खर्बको बजेट ल्याउने तयारी

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आज आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट सार्वजनिक गर्नुहुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे दुवै सदनको संयुक्त बैठकमा आगामी

आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस अवसरमा आज टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाइने भएको छ । २०६५ साल जेठ १५

आजको मौसम : “रेमल” चक्रवातको सामान्य प्रभाव

काठमाडौँ । हाल नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भूभागमा “रेमल” चक्रवातको सामान्य प्रभाव रहेको छ । अहिले देशको कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया

ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामर्थ्य भएका नेता हुन् : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले केपी ओलीलाई मुलुकलाई समृद्ध बनाउने सामर्थ्य भएको नेताको रुपमा चित्रण गर्नुभएको छ । ओलीले सरकारको नेतृत्व लिँदा देश बनाउन देखाएको सपना र

सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौं : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार समक्ष पेश गरेको ४० बुँदे मागपत्रको सम्बोधन नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार सम्पन्न भएको राप्रपाको

विश्व दुध दिवसको अवसारमा वक्तृत्वकला प्रतियोगिता र दुधपान कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व दुध दिवसको पूर्वसन्ध्यामा नेपाल डेरी एसोसिएसनले वक्तृत्वकला प्रतियोगिता र दुधपान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार नेपाल डेरी एसोसिएशनको आयोजना एवं सरोकारवाला निकायहरूको संलग्नतामा ‘दूध तथा दुग्ध

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं । बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख यादब चन्द्र शर्माले आज प्रदेश सभाको बैठकमा आगामी आर्थिक बर्ष ०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको

काँग्रेस सभापति र महामन्त्रीका कारण सहमति जुट्न सकेन : महेश बर्तौला

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली काँग्रेस भित्रको आन्तरिक राजनीतिले सहकारी अपचलनसम्बन्धि संसदीय छानविन समितिको गठन हुन नसकेको बताउनुभएको छ । नेकपा एमाले संसदीय

आगामी आर्थिक वर्षको बजेट उत्पादनमुलुक क्षेत्रमा प्राथमिकता दिन आवश्यक : अध्यक्ष कुँवर

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले आगामी आर्थिक वर्षको बजेट उत्पादन मुलुक क्षेत्रमा प्राथमिकता दिएर ल्याउनु पर्ने बताउनुभएको छ । अध्यक्ष कुँवरले सरकारले जेठ १५ गते

डुबान रोक्न कोशीको ढोका खोल्ने विषयमा दुवै देशबीच समन्वय गर्न जरुरी : महानिरीक्षक अर्याल

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य डुबान रोक्नको लागि कोशीको ढोका खोल्ने विषयमा नेपाल-भारतबीच समन्वय गर्न जरुरी रहेको बताउनुभएको छ । सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा