Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल सुरु

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल सुरु गरेको छ । समितिले सोमबारदेखि नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा

बंगलादेशमा छात्रवृत्तिमा पढ्न नाम काटिएका विद्यार्थीले पनि पढ्न पाउने भए : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बंगलादेशमा छात्रवृत्तिमा एमबिबिएस र बिडिएस अध्ययनको लागि सरकारले सिफारिस गरेका विद्यार्थीहरुले पढ्न पाउने अवस्था बनेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा

विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि टास्क फोर्स बन्छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताउनुभएको छ

गृहमन्त्री लामिछानेलाई निलम्बको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमै रहेर उनीमाथि लागेका आरोपहरुमा अनुचित प्रभाव

संघीयताको घोर विरोधी प्रचण्ड हुन्ः मुख्यमन्त्री यादव

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीयता विरोधी भएको अरोप लगाउनुभएको छ । सोमबार आ.व २०८०/०८१ को स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरण तथा विभिन्न

सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएन : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका

विश्वकप टी–२० क्रिकेटको आधिकारिक अभ्यास खेल : नेपालले आज क्यानाडासँग खेल्दै

काठमाडौं । विश्वकप टी–२० क्रिकेटका लागि आधिकारिक अभ्यास खेल आजबाट सुरु हुँदैछ । अमेरिका र वेष्ट इंडीजमा अर्को साता सुरु हुने विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा आज नेपालले क्यानाडको सामना

सरकारले कानूनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गर्‍यो : नेता सिटौला

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले कानूनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गरेको आरोप लगाउनुभएको छ । सोमवार काठमाडौंमा गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले

शीर्ष नेताहरुको बैठक आज पनि बस्दै

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिनाबारे छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन आज शीर्ष नेताहरुको बैठक बस्दैछ । आइतबार बस्ने भनिएको बैठक आज प्रधानमन्त्री निवास

नेपालको घ्यू जापान निर्यात गर्न शुरु

काठमाडौं । विराटनगरमा रहेको सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज प्रा.लि. ले उत्पादन गरिरहेको घ्यू जापान निर्यात हुन थालेको छ । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा सूर्योदय