Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


कांग्रेस बैठक यसकारण गरियो बस्दै नबसी स्थगित (भिडियो)

सरोज अधिकारी/भरत केसी (इमेज) काठमाडौं, भदौ ८ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विधान मस्यौदा संशोधन समिति गठनमा असन्तुष्टि जनाएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दै नबसी स्थगित भएको

बझाङमा विरिजात मेलाको चहलपहल

डीबी विष्ट (इमेज) बझाङ, भदौ ८ । बझाङ जिल्लाको प्रसिद्ध विरिजात मेलाको चहलपहल सुरु भएको छ । सुर्मा गाउँपालिकामा यो मेला पाँच दिनसम्म चल्ने गर्छ । श्रावण शुक्ल पक्षको एकादशीबाट

कन्चनपुर घटनाको घाइतेका उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ८ । कन्चनपुरको भीमदत्तनगरमा भएको झडपमा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च प्रदेश नम्बर–७ को सरकारले व्यहोर्ने भएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका घाइतेहरुको

खाद्य अधिकारसम्बन्धी विधेयक प्रस्तुत्

काठमाडौं, भदौ ८ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत् भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उक्त विधेयक प्रस्तुत् गरेका हुन् । यस्तै, अर्थमन्त्री डा.

नेपाली फुटबलमा पहिलोपटक ‘जीपीएस ट्रयाकर’ विधि प्रयोग (११ तस्वीर)

काठमाडौं, भदौ ८ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक शुक्रबार ‘जीपीएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास सुरु गरेको छ । यही भदौ १९ गतेदेखि बंगलादेशमा हुने

बलात्कारविरुद्ध चितवनका महिला सडकमा

चितवन, भदौ ८ । यौनजन्य हिंसाविरुद्ध चितवनका महिला अधिकारकर्मीहरुले शुक्रबार विरोध प्रदर्शन गरेका छन् । दुई दर्जन बढी संघ–संस्थाहरुको सहकार्यमा भरतपुरमा मौनरुपमा विरोध प्रदर्शन गर्नुका साथै स्थानीय तह र जिल्ला

राष्ट्र बैंकले सुनचाँदीमा ‘सिन्डिकेट’ लगाएको भन्दै व्यवसायी आन्दोलित

चितवन, भदौ ८ । नेपाल राष्ट्र बैंकले सुनचाँदीमा ‘सिन्डिकेट’ लगाएको भन्दै नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले शुक्रबारदेखि अनिश्चितकालका लागि कारोबार ठप्प पारेको छ । तीन दिनदेखि आन्दोलनमा उत्रिएका व्यवसायीहरुले बिहीबार

प्रवक्ता विश्वकर्मालाई तीन दिनको म्याद थप, यस्तो छ अभियोग (भिडियो)

कपिलदेव खनाल (इमेज) नुवाकोट, भदौ ८ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मालाई जिल्ला अदालत नुवाकोटले तीन दिनको म्याद थप गरेको छ । जिल्ला अदालतले

बिम्स्टेक सम्मेलनः रक्सौल–काठमाडौं रेल्वे र वल्क कार्गोको विषयमा ‘एमओयु’ हुने

काठमाडौं, भदौ ८ । आसन्न चौथो बिम्स्टेक शिखर सम्मलनको तयारी करिब पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनमा भाग लिन सबै सदस्य राष्ट्रका कार्यकारी प्रमुख काठमाडौं आउने मन्त्रालयले जनाएको

सीबीटी परीक्षा सुुरु

काठमाडौं, भदौ ८ । दक्षिण कोरियामा काम गरी फर्केका नेपालीहरुलाई पुनः रोजगारीको अवसर प्रदान गर्न दोस्रो चरणको परीक्षा शुक्रबारदेखि सरु भएको छ । इपीएस कोरिया शाखाले सीबीटी परीक्षाका लागि ३