Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


कञ्चनपुरमा प्रहरीको गोलीबाट घाइते भएकाहरुको सेती अञ्चल अस्पतालमा उपचार हुँदै

बिराज रोस्यारा कैलाली, भदौ ९ । निर्मला पन्तको बलात्कार र हत्याका वास्तविक दोषी पत्ता लगाउन दबाब दिदैं शुक्रबार कञ्चनपुरको भीमदत्तनगरमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाईते भएकाहरुको धनगढीस्थित सेती अञ्चल

ट्रम्पको निर्देशनपछि अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण रद्द

वासिंटन, भदौ ९ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले उत्तर कोरियाको भ्रमण रद्द गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा विदेशमन्त्री पोम्पियोले भ्रमण रद्द गरेका हुन् । राष्ट्रपति ट्रम्पले विदेशमन्त्री

एसियाली खेलकुद : म्याराथनमा नेपालका दुई खेलाडीले बीचमै रेस छाडे

जकार्ता, भदौ ९ । एसियाली खेलकुदअन्तर्गत एथ्लेटिक्सका खेलहरु आजबाट सुरु भएका छन् । इन्डोनेसियाको जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा आज बिहान भएको म्याराथनतर्फ नेपालका दुबै खेलाडीको प्रदर्शन निराशाजनक रह्यो ।

चितवनको दासढुंगामा बस र ट्रक ठोक्कियो, २८ जना घाईते

चितवन, भदौ ९ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुंगामा बस र ट्रक ठोक्किंदा २८ जना यात्रु घाईते भएका छन् । शनिबार बिहान ६ः३० बजेको समयमा दाङबाट काठमाडौं जाँदै गरेको ना७ख

चुरे क्षेत्रका मानव बस्ती तथा खेतीयोग्य जमिन जोखिममा

सिन्धुली, भदौ ९ । सरकारी निकायले प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसक्दा चुरे क्षेत्रका मानव बस्ती तथा खेतीयोग्य जमिन जोखिममा पर्न थालेका छन् । सिन्धुली, धनुषा, महोत्तरी र सर्लाहीमा पर्ने चुरे

भदौ १३ देखि १५ गतेसम्म उपत्यकामा जोर–बिजोर नम्बरका आधारमा सवारी साधन सञ्चालन हुने

काठमाडौं, भदौ ९ । बिमस्टेकको चौथो शिखर सम्मेलनका क्रममा तीन दिनसम्म राजधानीमा निजी तथा भाडाका सवारी साधनलाई जोर–बिजोर नम्बरका आधारमा सञ्चालन हुने व्यवस्था गरिएको छ । सम्मेलनमा बिमस्टेक सदस्य राष्ट्रका

जिम्बावेको राष्ट्रपतीय निर्वाचनमा धाँधली नभएको अदालतको ठहर

हरारे, भदौ ९ । जिम्बावेको उच्च अदालतले प्रतिपक्षीद्वारा राष्ट्रपतीय निर्वाचन परिणामलाई लिएर दायर मुद्दाको विपक्षमा फैसला सुनाएको छ ।  शुक्रबार सुनाइएको फैसलामा निर्वाचनमा भएको धाँधली सम्वन्धी अध्ययनमा अदालतको अन्तिम निश्कर्ष

द्वन्द्वरत समूहसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन

काठमाडौं, भदौ ९ । मन्त्रिपरिषद् बैठकले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका द्वन्द्वरत समूहसँग वार्ता गर्न एक उच्चस्तरीय वार्ता टोली गठन गरेको छ ।  अन्तरिम संविधानबमोजिम गठित

बालसैन्य मुद्दा उठाउने बिस्टलाई विदेश जान रोक, विमानस्थलबाटै फर्काइयो

काठमाडौं, भदौ ९ । सरकारले तत्कालिन माओवादी सेनामा बालसैनिकका रुपमा काम गरेका लेनिन बिस्टलाई विदेश जान रोक लगाएको छ । अन्तर्राष्ट्रिय युवा कार्यक्रममा भाग लिन शुक्रबार बिहान थाइल्याण्ड जान त्रिभुवन

भीमफेदी–कुलेखानी सुरुङमार्ग अनुमतिपत्र खारेजीको माग

काठमाडौं, भदौ ९ । प्रदेश ३ सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि निजी कम्पनीलाई दिएको अनुमतिपत्र खारेज गर्न संघीय सरकारलाई पत्राचार गरेको छ । ५ वर्ष बितिसक्दा पनि काम सुरु नभएकाले