दीपक श्रेष्ठ/रक्षा बज्राचार्य/कुमार थापा (इमेज) काठमाडौं, भदौ ८ । नेपालको ट्राफिक प्रहरीले नयाँ–नयाँ नियम लागू गरिरहन्छ । तर, ती नियम कतिको टिकाउ भए भन्ने प्रश्न भने उब्जिरहन्छ । अहिले फेरि
विनोदसिंह विष्ट (इमेज) बैतडी, भदौ ८ । बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष)लाई पनि मासिक भत्ता दिने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको साउनबाट ६० देखि ७० वर्षसम्मका एकल
काठमाडौं, भदौ ८ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारबाहीको माग गरेका छन् । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत् भएको संकल्प प्रस्तावमाथि उनीहरुले ‘समृद्धिको पहिलो आधार हिंसामुक्त समाज’
नुवाकोट, भदौ ८ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मालाई बिहीबार राति नुवाकोट ल्याइएको छ । गत साउनमा बेलकोटगढी नगरपालिका–९, भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा
बाँके, भदौ ८ । छिन्चु–जाजरकोट सडकखन्डअन्तर्गत् सल्यानको बनगाड खोला पार गर्दैगर्दा बाढी आएपछि यात्री हामफालेर बाँच्न सफल भएका छन् । जाजरकोटबाट नेपालगन्जका लागि छुटेको किया गाडी बनगाड खोला पार गर्नेक्रममा
काठमाडौं, भदौ ८ । प्रतिनिधिसभाको बैठकमा महिलाविरुद्धको हिंसा अन्त्य गर्न संकल्प प्रस्ताव प्रस्तुत भएको छ । आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्ताव प्रस्तुत गरेका हुन् । संकल्प प्रस्तावमा नेपालको संविधानबमोजिम
कञ्चनपुर, भदौ ८ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुबेर खडायतले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याकाण्डको अनुसन्धानलाई अध्ययन गर्ने र आवश्यक परे सुरुबाटै अनुसन्धान गरिने बताएका
काठमाडौं, भदौ ८ । नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा समितिको बैठकले पार्टीका सबै भ्रातृ संगठन, जिल्ला सभापति र बुद्धिजीबीसँग सुझाव संकलन गर्ने निर्णय गरेको छ । मस्यौदा समितिको आज पार्टी
क्यानबेरा, भदौ ८ । अष्ट्रेलियामा सत्तारुढ लिबरल पार्टीले वहालवाला प्रधानमन्त्री मालकोम टर्नबुललाई हटाएर स्कट मोरिसनलाई नयाँ प्रधानमन्त्रीका रुपमा चुनेको छ । अष्ट्रेलियाको ३० औं प्रधानमन्त्री चुनिएका मोरिसनले प्रतिष्पर्धी पिटर डटनलाई
धनकुटा, भदौ ८ । ल्यान्डफिल साइट भन्नेबित्तिकै फोहरमैला फाल्ने दुर्घन्धित ठाउँ भन्ने बुझिन्छ । तर, धनकुटा सदरमुकामस्थित ल्याण्डफिल साइटको पहिचान त्योभन्दा अलग छ । त्यही फरक पहिचान भएका कारण धनकुटाका