बिराज रोस्यारा कैलाली, भदौ २२ । प्रदेश नम्बर ७ को स्थायी राजधानी तोक्न र नामाकरणका लागि तयार भएको सुझावसहितको प्रतिवेदन सदनमा पेश हुन ढिलाइ भएको छ । सुझाव संकलनका लागि
चितवन, भदौ २२ । चितवनमा ट्याङ्करको ठक्करबाट गएराति दुई जनाको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–३ स्थित झुरझुरेमा राति ८ः३५ बजेको समयमा ना३ख ८५३९ नम्बरको ट्याङ्करले ग५प ६२६०
न्यूयोर्क, भदौ २२ । पूर्व रुसी गुप्तचर सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि बेलायतमा भएको नर्व एजेन्ट हमलाबारे फेरि आरोप–प्रत्यारोप सुरु भएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा यस विषयमा
न्यूयोर्क, भदौ २२ । अमेरिकी खेलाडी सेरेना विलियम्स युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् । अमेरिकाको न्यूयोर्कमा आज बिहान सकिएको सेमिफाइनल खेलमा लात्भियाकी अनास्तासिया सेभास्तोभालाई हराउँदै सेरेना नवौं पटक
काठमाडौं, भदौ २२ । बंगलादेश सरकारले आगामी २२ वर्षभित्र नेपालबाट ९ हजार मेगावाट विद्युत लैजाने योजना बनाएको छ । ढाकामा बिहीबार सुरु भएको ऊर्जा सप्ताह सम्मेलनका क्रममा सन् २०४० भित्र
काठमाडौं, भदौ २२ । मकवानपुर, भीमफेदी–२ का सुरेन्द्र मोक्तान अहिले पत्नीसित सम्बन्धविच्छेदको कानुनी प्रक्रियामा छन् । तीन वर्षदेखि पत्नी अलग बसेकाले सम्बन्धविच्छेदका लागि उनले जिल्ला अदालत मकवानपुरमा भदौ ३ गते
काठमाडौं, भदौ २२ । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर फर्किएका युवा सबैभन्दा विफल भएका छन् । परीक्षामा नेपालमै डाक्टरी पढेका युवा भने
काठमाडौं, भदौ २१ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड तथा चीनको पावर चाइना कम्पनीबीच काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग परियोजनाका लागि परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा सन्चालन व्यवस्थापनको निमित्त हालै
काठमाडौं, भदौ २१ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण सेयर निष्कासन गर्ने भएको छ । संस्थाले १०० रुपैयाँअंकित मूल्यका तीन लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो ।
काठमाडौं, भदौ २१ । पछिल्ला दिन उकालो लाग्दै रहेको सेयरबजारको वृद्धिमा साताको अन्तिम दिन ‘ब्रेक’ लाग्यो । नेप्से ऋणात्मक रह्यो भने कारोबार उच्च नै रह्यो । तीव्र उतार–चढावबीच बजार परिसूचक