१० असार २०८२, मंगलबार | Wed Jun 25 2025


गणपति माइक्रोफाइनान्सले साधारण सेयर निष्कासन गर्ने


0
Shares

काठमाडौं, भदौ २१ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण सेयर निष्कासन गर्ने भएको छ ।

संस्थाले १०० रुपैयाँअंकित मूल्यका तीन लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो ।

संस्थाले एनआइबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको जनाइएको छ ।