Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


बैतडीमा जीप दुर्घटना, ४ जना घाईते

विनोद सिंह विष्ट बैतडी, असोज १ । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–६ दुदिलाखानमा गएराति जीप दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।  घाईते हुनेहरुमा बैतडीको सिगास गाउँपालिकाका जनक

युभेन्टसका लागि रोनाल्डोले बल्ल गरे गोल

काठमाडौं, असोज १ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले नयाँ क्लव युभेन्टस्का लागि चौथो खेलमा बल्ल गोलको खाता खोलेका छन् । यसअघिका तीन खेलमा गोल गर्न नसकेका रोनाल्डोले गएराति सासुओलोविरुद्ध

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा खरेल, यस्ता छन् मन्त्रिपरिषदका थप निर्णय

काठमाडौं, असोज १ । सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । गत

आज विश्वकर्मा पूजा

काठमाडौं, असोज १ । आश्विन संक्रान्तिका दिन आज विश्वकर्मा पूजा गरिँदै छ । प्रत्येक वर्ष असोज १ गते विश्वकर्माको पूजाका साथै आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार

ओछ्यानमा अचेत फेला परेका प्रहरी सहायक निरीक्षकको मृत्यु

सप्तरी, असोज १ । सप्तरीको भारदहमा गएराति अचेत अवस्थामा फेला परेका एक प्रहरी कर्मचारीको उपचारको क्रममा मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय भारदह दरबन्दी भइ हाल अस्थायी प्रहरी पोष्ट

वेष्टह्याम युनाईटेड र वुल्भरह्याम्पटन वान्डरर्स विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाईटेड र वुल्भरह्याम्पटन वान्डरर्स विजयी भएका छन् । गएराति भएको खेलमा लण्डन क्लव वेष्टह्यामले एभर्टनलाई ३-१ ले हरायो । लिगमा लगातार चार खेलमा

फिलिपिन्समा ५९ जनाको ज्यान लिने गरी विध्वंस मच्चाएको आँधी चीन पुग्यो

काठमाडौं । फिलिपिन्समा ५९ जनाको ज्यान लिने गरी विध्वंस मच्चाएको म्याङ्खुट नामक शक्तिशाली आँधी हङकङ हुँदै चीन पुगेको छ । आँधीले चीनको सबैभन्दा धेरै जनसंख्या भएको ग्वाङडुङ प्रान्तलाई प्रभावित पारेको

दशैंका लागि असोज ५ देखि बसको टिकट बुकिङ

काठमाडौं । बस व्यवसायीले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बिक्री खुला गर्ने भएका छन् । यातायात ब्यवस्था विभाग र यातायात व्यवसायीबीच आइतबार भएको छलफलमा लामो दुरीमा चल्ने बसको

दुई सय रुपैंयाँ ऋण चुकाउन नसक्दा एक बर्ष जेल !

जनकपुर । साहुलाई दुई सय रुपैंयाँ ऋण चुकाउन नसक्दा धनुषाका एक दलित एक बर्षका लागि जेल चलान भएका छन् । जनकपुर उपमहानगरपालिका–१८, कुवा रामपुरका ६० बर्षीय राधाकृष्ण खंग(खत्वे) ले आइतबार

दाहालद्वारा चिनियाँ क्रान्तिका ऐतिहासिक स्थल अवलोकन

काठमाडौं, भदौ ३१ । चार दिने चीन भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको अवलोकन गरेका छन् । दाहालले आइतबार सन् १९४५ मा