काठमाडौं, भदौ ३१ । भारतको लखनउमा भइरहेको १९ वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो
काठमाडौं, भदौ ३१ । राष्ट्रियसभाको आज बसेको बैठकले मौलिक हक कार्यान्वयन सम्बन्धी विभिन्न सात विधेयक पारित गरेको छ । बैठकले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक, जनस्वास्थ्य विधेयक र
पशुपतिनगर, भदौ ३१ । दार्जिलिङको सिंहलीला नेशनल पार्कले पर्यटक आवजावतमा लगाएको प्रतिबन्ध हटाएपछि इलामको सीमावर्ती सन्दकपुर क्षेत्रमा पर्यटक आउने क्रम शुरु भएको छ । उक्त पार्कले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको प्रजनन्
विवेक खड्का दाङ, भदौ ३१ । जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीमा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौं रकम ठगी गर्ने पूर्वप्रहरी हवलदारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । दोलखा भिमेश्वर
काठमाडौं, भदौ ३१ । चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले ५० लाख रुपैयाँ पाउने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आइतबार
काठमाडौं, भदौ ३१ । नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न डीआइजी धिरु बस्नेतको नेतृत्वमा नयाँ छानविन समिति गठन गरेको छ । सीआइबीको छानविन
अशोक घिमिरे काठमाडौं, भदौ ३१ । सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने अदक्ष, अर्ध–दक्ष, दक्ष र व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गरेको छ । ६ वर्षदेखि पारिश्रमिक पुनरावलोकन नहुँदा
काठमाडौं, भदौ ३१ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद चन्दा चौधरीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा माग गरेकी छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसद चौधरीले पोखरामा रेड
काठमाडौं, भदौ ३१ । प्रतिनिधिसभाले मौलिक हक कार्यान्वयन सम्बन्धी सम्पूर्ण विधेयक पारित गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले अपराध पीडित संरक्षण र बालबालिका सम्बन्धी विधेयक पारित गरेसँगै हालसम्म मौलिक
प्रकाश लम्साल बारा, भदौ ३१ । राष्ट्रिय गौरवको आयोजनामा परेको बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले गति लिन थालेको छ । झन्डै १० वर्ष अघि सुरु भएको यो