Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


विषयगत समिति सभापतिको निर्वाचन असोज ५ गते हुने

काठमाडौं । प्रतिनिधिसभाको विषयगत समितिको सभापतिको निर्वाचन असोज ५ गते हुने भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले संसदीय समितिको सभापति चयनका लागि असोज ५ गते विहान

बलात्कारी र हत्यारालाई संरक्षण गरेको भन्दै नेवि संघद्वारा विरोध प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारवाही माग गर्दै नेवि संघले विरोध प्रदर्शन गरेको छ । सोमबार दिउँसो १ बजे निर्मलालाई न्यायको निम्ति भन्दै विरोध प्रदर्शन गरेको

हत्कडीसहित फरार भएका सञ्जु परियार पुनः पक्राउ

सर्लाही । प्रहरीको हत्कडीसहित फरार भएका सर्लाही ईश्वरपुरका एक युवक गएराति सिन्धुलीको कमलामाई नगरपालिका– ६ स्थित बस पार्कबाट पक्राउ परेका छन् ।  जवरजस्तीकरणी मुद्दामा फरार रहेका ईश्वरपुर नगरपालिका– ५ का

गोपाल बराइलीलाई अर्बुद रोग उत्कृष्ट पत्रकारिता पदक प्रदान

काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाले यो वर्षको उत्कृष्ट पत्रकारिता पदक नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीलाई प्रदान गरेको छ । सो संस्थाको ३६ औं बार्षिकोत्सवको अवसर पारेर

उदयपुरको घुर्मीमा जीप दुर्घटना, एक विदेशी नागरिकको मृत्यु, आठ जना घाइते

ओखलढुंगा । उदयपुरको घुर्मीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा हुलेस सेभेल रहेका छन् । उनी कुन देशकी नागरिक हुन् भन्ने

२०औं ‘इमेज अवार्ड’को १८ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक(हेर्नुहोस सूची)

काठमाडौं, असोज १ । ईमेज च्यानलद्वारा दुई दशक अघि देखि वार्षिक रुपमा आयोजना गर्दै आएकोे राष्ट्रकै सांगीतिक वृत्तको सबैभन्दा ठूलो अवार्डको २०औं संस्करण ‘इमेज अवार्ड’ का लागि विभिन्न १८ विधामा

निर्मलाका आमाबुवासँग प्रधानमन्त्रीले भने– दोषी जो भए पनि कारवाही हुन्छ

काठमाडौं, असोज १ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्या छानविनका लागि खटिएका सुरक्षाकर्मीप्रति नै अविश्वास व्यक्त गरेका छन् । आज आफ्नै निवास बालुवाटारमा निर्मलाका बाबु–आमासँगको भेटमा उनले स्थानीय

धरान उपमहानगरले जारी गरेको नियमावलीविरुद्ध उच्च अदालतमा रिट दायर

धरान, असोज १ । धरान उपमहानगरपालिकाले जारी गरेको शिक्षा नियमावाली २०७४ खारेजीको माग राख्दै उच्च अदालतमा विराटनगरमा रिट दायर भएको छ । अधिवक्ता सुमनचन्द्र कार्कीले प्रदेश कानुन नभएको अवस्थामा प्रदेश

निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै इलाममा र्‍याली

इलाम, असोज १ । निर्मला पन्तको वास्तविक हत्यारालाई छिटोभन्दा छिटो सार्वजनिक गरी कानुनी कारवाहीको माग गर्दै इलामका महिलाहरुले र्‍याली निकालेका छन् । गत साउन ११ गते कञ्चनपुरकी १३ वर्षीया बालिका

मदरसमा अध्ययनरत २७ विद्यार्थी पढ्नबाट बञ्चित

बासुदेव बर्मा कपिलवस्तु असोज १ । कपिलवस्तुको एक मदरसामा अध्ययनरत २७ विद्यार्थीलाई स्कुल प्रवेशमा रोक लगाएपछि उनीहरु थप शिक्षा पाउनबाट बञ्चित भएका छन् । मदरसा सञ्चालकले मदरसा प्रवेशमा रोक लगाएपछि