Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


एसिड आक्रमणः सम्झनाको मृत्यु, अर्को बज्रपात (भिडियोसहित)

प्रज्ञा तिमल्सिना/लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, असोज ८ । गत भदौ २६ गते एसिड आक्रमणमा परेकी १८ वर्षीया सम्झना दासको उपचारकाक्रममा आइतबार काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा मृत्यु भएको छ । रौतहटकी सम्झनालाई

स्थानीय तहले बढाएका कर समायोजन गरिन्छ : अर्थमन्त्री

नवलपरासी, असोज ८ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय तहहरुले बढाएको कर समायोजन गरिने बताएका छन् । पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयको आइतबार उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले व्यावसायिक, कृषि, प्लटिङलगायतका

दसैंको टिकट बुकिङ मंगलबारदेखि खुलाउने व्यवसायीको निर्णय

काठमाडौं, असोज ८ । दसैंका लागि अग्रिम टिकट बुकिङ मंगलबार (भोलि)देखि खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको बैठकले ९ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने

वर्तमान सरकारबाट सुशासनको अपेक्षा गर्न सकिन्न : गगन थापा

पाल्पा, असोज ८ । नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारबाट सुशासनको अपेक्षा गर्न नसकिने बताएका छन् । सोमबार पाल्पामा आयोजित पत्रकार सम्मेलनमा उनले दुईतिहाइको सरकार जनताका प्रश्नसँग डराउन छाडेको

नागरिकता ऐन संशोधन गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ : खनाल

काठमाडौं, असोज ८ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले नागरिकता ऐन संशोधन गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्ने बताएका छन् । नागरिकता संशोधन विधेयकविरुद्ध आन्दोलन समन्वय समितिले

इमेजकर्मी गौतम सम्मानित

इलाम, असोज ८ । नेपाल प्रेस युनियन इलामले तीनजना सन्चारकर्मी र एक सन्चारउद्यमीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा इमेजकर्मी एवं युनियनका केन्द्रीय सदस्य युवराज गौतम, सोम सुसेली, विजयशेर भट्टराई

सिक्टा सिँचाइ आयोजनाः बदमासी गर्नेलाई कारबाहीको तयारी

रमेश लम्साल (रासस) काठमाडौं, असोज ८ । सरकारले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बदमासी गर्ने जो–कोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउने भएको छ । आयोजनाको नहर परीक्षणकाक्रममा नै भत्किएपछि सरकारले

बंगबन्धुमा नेपालको पहिलो भेट ताजिकिस्तानसँग

काठमाडौं, असोज ८ । यही असोज १५ देखि २६ गतेसम्म बंगलादेशमा हुने बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजिकिस्तानसँग खेल्ने भएको छ । खेल तालिकाअनुसार समूह ‘ए’मा रहेको नेपालले

‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका कुन खेलाडी कुन क्लबमा ?

कुमार चौलागाइँ (रासस) काठमाडौं, असोज ८ । यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग

फिलिपिन्समा पहिरोबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

मनिला, असोज ८ । फिलिसिन्समा गत हप्ता दुई स्थानमा भीषण रुपमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९५ जना पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  उत्तरी फिलिपिन्सको बेन्गुएट प्रान्तको