Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


इङ्लिस प्रिमियर लिग फुटबल: चेल्सी र लिभरपुलले बराबरी खेले

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले १–१ गोलको बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि एडिन हाजार्डले पहिलो गोल गरे । तर

‘भारतले पाकिस्तानसँग वार्ताको मौका तीन पटक गुमायो’

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह मोहमद कुरैसीले भारतले पाकिस्तानसँगको वार्ताको मौका तीन पटक गुमाएको बताएका छन् । संयुक्त राष्ट्र संघको ७३ औं महासभालाई सम्बोधन गर्दै पाकिस्तानी विदेशमन्त्री कुरैसीले भारतीय प्रधानमन्त्री

प्रधानमन्त्रीले न्यूयोर्कबाट भने– ‘म नहुँदा त्यत्रो छटपटी ?’

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समिति सदस्यको भेलामार्फत अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारूढ दलभित्र हलचल

सिंहदरबारभित्रै पीए कुटिएपछि सुरक्षा कडा

काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र रहेका मन्त्रीहरूको सचिवालयमा सुरक्षा सतर्कता बढाइएको छ । केही साताअघि मन्त्रालयभित्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि नेपाल कम्युनिस्ट

टिकट काउन्टरमा ‘सुराकी प्रहरी’

काठमाडौं । ट्राफिक प्रहरीले दसैं तिहारलाई लक्षित गर्दै भीडभाड हुने क्षेत्र र यातायात कम्पनीका टिकट काउन्टरहरूको गोप्य निगरानीका लागि सादा पोसाकमा ट्राफिक प्रहरी खटाउने तयारी गरेको छ । उपत्यकाका १४

‘केन्द्रीय, प्रदेश र स्थानीय तहमा बजार विस्तार हुनुपर्छ’

नारायणी लामिछाने (इमेज) काठमाडौं, असोज १३ । प्रत्येक वर्ष सरकारले सुपथ मूल्य पसल सन्चालनमा ल्याउँदै आएको छ । यो वर्ष पनि शुक्रबारदेखि यस्ता पसल सन्चालनमा ल्याइएको छ । तर, उपभोक्ताको

प्रविधिमा आधारित विकासमा जोड दिनुपर्छ : डा. वाग्ले

काठमाडौं, असोज १३ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नयाँ प्रविधिको विकास र नयाँ सिद्धान्तमा आधारित रहेर काम गर्नसके गरिबी कम गर्नसकिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित

काठमाडौंमा बाइक स्टन्ट

काठमाडौं, असोज १३ । विश्वभर ३० लाख टीभीएस अपाचे मोटरसाइकल बिक्री भएको अवसरमा काठमाडौंमा बाइक स्टन्ट गरिएको छ । कम्पनीले आयोजना गरेको एकदिने कार्यक्रममा भारतबाट आएका रेसरहरुले पनि विभिन्न कला

साताभरि नेप्सेसहित कारोबारमा वृद्धि

काठमाडौं, असोज १३ । यो साता पुँजीबजारसहित कारोबार परिमाणमा पनि वृद्धि आयो । साताको सेयर बजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा १० अंकले बढेर अन्तिम दिन १२ सय ६७ विन्दुमा

आधीआवादी महिला भलिबल सुरु

काठमाडौं, असोज १३ । काठमाडौंमा शनिबारदेखि आधीआवादी महिला भलिबल प्रतियोगिता सुरु भएको छ । शनिबार भएको पहिलो खेलमा चितवन टाइगर्सले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो