दीपक घिमिरे (इमेज) भैरहवा, असोज १३ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनी दिएका छन् । शनिबार रुपन्देहीमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले वर्तमान
तारा भुसाल (इमेज) गुल्मी, असोज १३ । गृहमन्त्री रामबहादुर थापाले सरकारलाई घेराबन्दी गर्ने षडयन्त्र भइरहेको दाबी गरेका छन् । शुक्रबार गुल्मीको तम्घासमा आयोजित एक कार्यक्रममा गृहमन्त्री थापाले सुशासन र समृद्धिका
ध्रुव भट्टराई (इमेज) विराटनगर, असोज १३ । प्रदेश नम्बर–१ मा प्रदेश सरकार गठन भएको सात महिना पुगिसकेको छ । तर, सरकार भने विकासको काममा नभइ स्रोत–साधन बाँडफाँट र अधिकार विवादको
पालु (इन्डोनेसिया), असोज १३ । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झन्डै ४०० पुगेको छ । सुलावेसी क्षेत्रमा गएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढिरहेको
काठमाडौं, असोज १३ । नेपाल खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय पनि थप गरेको जानकारी दिएको छ । विश्वविद्यालयले शनिबार काठमाडौंमा कार्यक्रम गरी शनिबारैदेखि एलएलबीको पढाइ सुरु गरेको जनाएको हो
काठमाडौं, असोज १३ । नेपाल जैन परिषदले मैत्री (क्षमापन) दिवस मनाएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी परिषदले विभिन्न तपस्वीहरुलाई अभिन्नदनसमेत गर्यो । यस दिवसमा जैन धर्मावलम्बीहरुले एकर्कासँग
ब्राजिल, असोज १३ । कारावासको सजाय भोगिरहेका ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासियो लुला डा सिल्भालाई जेलबाटै सन्चारमाध्यमलाई अन्तर्वार्ता दिन अनुमति दिइएको छ । देशको सर्वोच्च अदालतले उनलाई कुरिटीवा जेलबाटै दुईओटा सन्चारमाध्यमलाई
विराटनगर, असोज १३ । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्रविरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा शनिबार सन्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय अखन्डता अक्षुण्ण
मेलम्ची, असोज १३ । सिन्धुपाल्चोकको पाँचपोखरी–थाङ्पाल गाउँपालिका–४ की ५५ वर्षीया मनमाया तामाङको शुक्रबार राति हत्या भएको छ । हत्या अभियोगमा सोही ठाउँका २० वर्षीय वासुदेव वाइबालाई प्रहरीले पक्रिएको छ ।
बाँके, असोज १३ । नेपालगन्ज उपमहानगरपालिकाले मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेला हटाउने अभियान सुरु गरेको छ । सडकछेउछाउमा ठेला तथा अस्थायी पसल राखेर फुटपाथ अतिक्रमण गर्न थालिएपछि उपमहानगरपालिकाको