काठमाडौं, असोज १३ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नयाँ प्रविधिको विकास र नयाँ सिद्धान्तमा आधारित रहेर काम गर्नसके गरिबी कम गर्नसकिने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालले प्रविधिमा आधारित विकासमा जोड दिनुपर्ने बताए ।
विकासका लागि सिर्जनात्मक सीप आवश्यक रहेको भन्दै उनले स्थानीय साधन–स्रोतको परिचालनमा तीव्रता दिनुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्