Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


रसुवागढीमा नेपालको राष्ट्रिय झण्डा फहराइयो

रसुवा, कार्तिक ५ । चीनसँगको व्यापारिक नाका रहेको रसुवाको रसुवागढीमा नेपालको राष्ट्रिय झण्डा प्रतिस्थापन गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालीजंग गणले रसुवागढीको परम्परागत शैलीलाई कायम

चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन क्षमताबारे अध्ययन हुँदै

नारायण ढुङ्गाना  काठमाडौं, कार्तिक ५ । दुर्लभ वन्यजन्तु पाटेबाघको संख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता (क्यारिङ क्यापासिटी)बारे अध्ययन थालिएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण

अहिले पनि कांग्रेसको बलियो अस्तित्व छ : महामन्त्री डा. कोइराला

विराटनगर, कार्तिक ५ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले जति सक्दो चाँडो

‘ऋण लिएर मनाएको दशैंले पीडा दियो’

बासुदेव बर्मा कपिलबस्तु, कार्तिक ५ । प्रत्येक दशैंका बेला पाउने सामाजिक सुरक्षा भत्ता कपिलबस्तुका ज्येष्ठ नागरिकले यसबर्ष पाएनन् । परिणामस्वरुप दशैंले खुसी, हर्षभन्दा पनि दुःख दिएको उनीहरुको गुनासो छ ।

रेडियोलोजिस्ट र आवश्यक केमिकल उपलब्ध नहुँदा एक्स–रे मेसिन प्रयोगविहीन

धनकुटा, कार्तिक ५ । एक्स–रे मेसिन उपलब्ध गराएको एक बर्ष बित्दासमेत धनकुटाको महालक्ष्मी नगरपालिका–७ स्थित जितपुर स्वास्थ्य चौकीमा एक्स–रे सेवा उपलब्ध हुन सकेको छैन । एक्स–रे मेसिन उपलब्ध गराए पनि

जर्मनीले साउदी अरेबियालाई सैन्य सामग्री बिक्री नगर्ने

जर्मनी, कार्तिक ५ । जर्मनीले पत्रकार जमाल खसोग्जीको हत्या भएको पुष्टि भएपछि साउदी अरेबियालाई सैनिक सामग्री बिक्री नगर्ने निर्णय गरेको छ । जर्मनीले सन् २०१८ का लागि साउदी अरेबियालाई करिब

दशैंको अवधिमा उपत्यकामा २७२ सवारी दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं, कार्तिक ५ । यस वर्षको वडादशैं अन्तर्गत घटस्थापनादेखि आज बिहानसम्म उपत्यकाका तीन जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा

१६ जना जुवाडे पक्राउ

लक्ष्मीप्रसाद सापकोटा पर्वत, कार्तिक ५ । पर्वत सदरमुकाम कुश्माबजारबाट १६ जना जुवाडेलाई प्रहरीले नगदसहित पक्राउ गरेको छ । उनीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको हो । गोप्य श्रोतको आधारमा

रोजगारीको सिलसिलामा युएईमा बस्दै आएका धादिङबासीको उदाहरणीय काम

धादिङ, कार्तिक ५ । रोजगारीको सिलसिलामा युएईमा बस्दै आएका धादिङबासीको संस्थाले जिल्लाका सबै स्वास्थ्य संस्थालाई बाफलिने मेसिन ‘नेबुलाइजर’ वितरण गरेको छ । धादिङबासीहरुको संस्था धादिङ समाज युएईले दशैं, तिहार तथा

म्याग्दीस्थित विश्वकै सबैभन्दा गहिरो गल्छी संकटमा

म्याग्दी, कार्तिक ५ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित विश्वकै सबैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’को नामले चर्चित छ । संसारभरी नै चासो राखिने र चर्चा हुने अन्धगल्छीको अवस्था भने दयनीय बन्दै