Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


महिलाविरुद्ध हुने हिंसाको रुप फेरिएको आयोगको ठहर

काठमाडौं, कात्तिक १६ । राष्ट्रिय महिला आयोगले आर्थिक बर्ष २०७४/०७५ मा आयोगमा महिला हिंसाका ८३८ वटा उजुरी परेको र ती मध्ये ७६६ वटा उजुरी घरेलु हिंसाका भएको जनाएको छ ।

नयाँ शक्ति पार्टीले ‘पाँच महिना, पाँच काम, पाँच परिणाम’ कार्ययोजना ल्यायो

काठमाडौं, कात्तिक १६ । नयाँ शक्ति पार्टीको पूर्ण बैठकले ६ बुँदे निर्णय गरेको छ । कात्तिक १४ र १५ गते राजधानीमा बसेको बैठकले मंसिर १ गतेदेखि चैत ३० गतेसम्मका लागि

मुलुकलाई डम्पिङ साइट बनाउन हुँदैन : अर्थमन्त्री

विराटनगर, कात्तिक १६ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकलाई विश्वको सस्तो बस्तुको डम्पिङ साइट बन्न नदिने बताएका छन् । स्वदेशी बस्तुमा मुलुक आत्मनिर्भर नभए पनि डम्पिङ साइट पनि बन्न नदिने

निर्मला पन्तको स्मृतिमा ललितपुरको कृष्ण मन्दिर अगाडी दीप प्रज्वलन

काठमाडौं, कात्तिक १६ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको स्मृतिमा ललितपुरको दरबार क्षेत्रस्थित कृष्ण मन्दिर अगाडी आज दीप प्रज्वलन गरिएको छ । दीप प्रज्वलनका सहभागीहरुले निर्मलाका

नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने

काठमाडौं, कात्तिक १६ । नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्याण्डमा सहज उडान भर्न पाउने भएका छन् ।  नेपाल र थाइल्याण्डबीच आज भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने

सतर्कता केन्द्रको अनुगमन प्रतिवेदन हचुवाको भरमा बनाइएको आरोप

काठमाडौं, कात्तिक १६ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले राष्ट्रिय सतर्कता केन्द्रले उपलब्ध गराएको अनुगमन प्रतिवेदन हचुवाको भरमा बनाइएको आरोप लगाएको छ । केन्द्रले कोषबाट भएको लगानी, असूली, पदपूर्तिलगायतका

पटकालगायत विस्फोटक पदार्थ नष्ट

ताप्लेजुङ, कात्तिक १६ । ताप्लेजुङ प्रहरीले फुङलिङ नगरपालिकामा बेवारिसे अवस्थामा फेला परेको विस्फोटक पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ ।  बिहीबार फुङलिङ नगरपालिका–४ स्थित कोप्चेको खाली जग्गामा फेला परेको २

गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनीमा भीड

काठमाडौं, कात्तिक १६ । बिहीबारदेखि सुरु भएको गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनीमा अवलोकनकर्ताको भीड लागेको छ ।  तिहार लक्षित पुष्प मेलामा व्यवसायिक ४४ वटा स्टल, ३ वटा सूचनामुलक र गोदावरी फूलको

मदन भण्डारी स्मृति कप भलिबल मंसिर ९ देखि धनकुटामा

धनकुटा, कात्तिक १६ । मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो हप्तादेखि धनकुटामा हुने भएको छ । मदन भण्डारी स्पोर्ट एकेडेमी प्रदेश नम्बर १ समितिले

एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’अफर अन्तर्गत नगद पुरस्कार वितरण

काठमाडौं, कात्तिक १६ । एनसेलले ‘रिचार्ज एण्ड विन’अफर अन्तर्गतका भाग्यशाली विजेताहरुलाई नगद पुरस्कार वितरण गरेको छ । आठौं हप्ताका भाग्यशाली ग्राहकहरुले जनही एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । प्रत्येक