Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


कांग्रेसको चियापान कस्तो रह्यो ? के भने नेताहरुले ! (भिडियो)

काठमाडौं, कात्तिक १६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्वत्, छठलगायत पर्वका अवसरमा जलपान कार्यक्रम गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको कार्यक्रममा विभिन्न राजनीतिक

सर्लाही घटनाबारे छानविन समितिद्वारा सम्बन्धित पक्षसँग सोधपुछ

सर्लाही, कात्तिक १६ । सर्लाहीमा गत मंगलबार कांग्रेस कार्यकर्ताको गोली हानी हत्या भएको घटनाको छानविन गर्न गठित टोलीले आज पनि सम्बन्धित पक्षहरुसँग सोधपुछ गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक शेखर

मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

विराटनगर, कात्तिक १६ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि आज थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरेका छन् । दुई वर्षदेखि घाँटीको समस्याबाट पीडित उनको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल

भारतमा हत्या गरि पुरिएको अवस्थामा नेपालीको शव फेला

रविन भट्टराई झापा, कात्तिक १६ । चार दिनदेखि बेपत्ता झापाका एक व्याक्तिको शव सीमावर्ती क्षेत्रको भारततर्फ हत्या गरी पुरेको अवस्थामा फेला परेको छ । गौरीगञ्ज गाउँपालिका–२ कोरोबारीका ५५ वर्षीय अलकचन

मंसिर १४ गतेदेखि धनगढीमा फारवेष्ट पशुपति कप फुटबल

बिराज रोस्यारा कैलाली, कात्तिक १६ । चौथो संस्करणको फारवेष्ट पशुपति कप फुटबल मंसिर १४ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लवले शुक्रबार पत्रकार सम्मेलन गर्दै चौथो

काठमाडौं रोयल्स पोखरा प्रिमियर लिग क्रिकेटको फाइनल नजिक

पोखरा, कात्तिक १६ । काठमाडौं रोयल्स पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको फाइनल नजिक पुगेको छ । चार खेलमा तेस्रो जित हासिल गर्दै काठमाडौं फाइनल नजिक पुगेको हो । चौथो खेलमा

निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन पुग्दा पनि हत्यारा पहिचान भएन

काठमाडौं, कात्तिक १६ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन पुग्दासमेत छानविन भने शून्यमै छ । प्रहरीले अपराधीसम्म पुग्ने कुनै सूत्र पत्ता लगाउन सकेको छैन

Minister Sthapit relieved from office

Hetauda, Nov 2 (RSS): Chief Minister of Province no 3, Dormani Poudel, has today sacked Minister for Physical Planning and Infrastructure, Keshav Sthapit from the post.  Chief Minister Poudel relieved

समाचार लेखेकै कारण हत्या भएका पत्रकारका परिवार भन्छन्– न्याय पाएनौं

काठमाडौं, कात्तिक १६ । सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईएको छ । सन् २००६ मा फिलिपिन्समा मारिएका ३२ जना पत्रकारको सम्झनामा राष्ट्रसंघको आह्वानमा

काठमाडौंमा मानसिक स्वास्थ्य सम्मेलन सुरु

काठमाडौं, कात्तिक १६ । बालबालिका तथा युवाहरुमा हुने मानसिक स्वास्थ्य सम्बन्धी पहिलो मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युनिसेफ लगायत संस्थाहरुको आयोजनामा सुरु भएको