Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’अफर अन्तर्गत नगद पुरस्कार वितरण


0
Shares

काठमाडौं, कात्तिक १६ । एनसेलले ‘रिचार्ज एण्ड विन’अफर अन्तर्गतका भाग्यशाली विजेताहरुलाई नगद पुरस्कार वितरण गरेको छ ।

आठौं हप्ताका भाग्यशाली ग्राहकहरुले जनही एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही एक लाख रुपैयाँ जित्ने ‘रिचार्ज एण्ड विन’ १० हप्तासम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ । 

 

Skip This