Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


बसुन्धरामा सवारी दुर्घटना : छोराको मृत्यु, आमा घाइते

काठमाडौं, पुस ४ । काठमाडौंको बसुन्धारामा आज बिहानै भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्को एकजना घाइते छन् । मृत्यु हुनेमा स्कुटर चालक बसुन्धारा बस्ने रामेछाप देउराली–४ का

अटो रिक्सा : ट्राफिक व्यवस्थापनमा चुनौती (भिडियो)

रविन भट्टराई झापा, पुस ४ । व्यावसायिक रुपमा सञ्चालित अटो रिक्साको संख्या बढ्न थालेसँगै झापामा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । साँघुरो सडक र अव्यवस्थित रुपमा चल्ने सवारीका कारण दुर्घटनाको

हुर्काइएका १२ गिद्ध छाडिने

चितवन, पुस ४ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा हुर्काइएका १२ गिद्धलाई छाडिने भएको छ । गिद्धलाई छाड्न नवलपुरको पिठौलीस्थित जटायू रेष्टुरेन्टमा लगिएको छ । ती गिद्धलाई त्यहाँ बनाइएको जालीमा

युवाको रोजाइमा बालाजु बाइसधारा उद्यान

जमुना धमला  काठमाडौं, पुस ४ । पछिल्लो समय बाइसधारा उद्यानतर्फ युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । वातावरणीय हिसाबले स्वच्छ, सफा र सुन्दर खुला स्थानको अभाव खड्किरहेको अवस्थामा बाइसधारा उद्यानले

अमेरिकी समकक्षीसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता

मधुकर अधिकारी  वाशिङ्टन डिसी, पुस ४ । नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक

अमेरिकी राष्ट्रपतिको विवादित च्यारिटी फाउन्डेसन बन्द हुने

वासिंटन, पुस ४ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विवादित च्यारिटी फाउन्डेसन बन्द हुने भएको छ । गैरकानुनी ढंगले सञ्चालन भइरहेको आरोप लागेपछि राष्ट्रपति ट्रम्प च्यारिटी फाउन्डेसन बन्द गर्न सहमत भएका

लेस्टर सिटीलाई पन्छाउँदै म्यान्चेस्टर सिटी सेमिफाइनलमा

काठमाडौं, पुस ४ । लेस्टर सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । काराबाओ कप पनि भनिने प्रतियोगिताको क्वाटरफाइनलमा म्यान्चेस्टर सिटीले लेस्टरलाई टाईब्रेकरमा हरायो । चोटका

मितेरी पुल बनाउन सुरु

सिन्धुपाल्चोक, पुस ४ । मितेरी पुलको संरचना पुनर्निर्माण सुरु भएको छ । भूकम्प, बाढी, बर्खापिच्छे पहिरोले ध्वस्त मितेरी पुलको बेलिब्रिजको ‘ब्रिज’ निकालिसकेलगत्तै बीचको भाग फुटाउन थालिएको हो । भूकम्प र

आयल निगमलाई उपभोक्ताभन्दा नाफा प्यारो !

काठमाडौं, पुस ४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य घटाए पनि नाफालाई उच्च प्राथमिकता दिएको छ । उपभोक्तासँग नै व्यापार गरेर नाफा कमाउँदै आएको निगमले मूल्य समायोजनको बहाना बनाए

‘वैदेशिक रोजगारीको क्षेत्रमा अपारदर्शी र गैरकानुनी काम’

काठमाडौं, पुस ३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिक लिने देश, रोजगारदाता वा श्रम गर्ने श्रमिककाबीचमा रहेर काम गर्नेहरु जिम्मेवार एवं पारदर्शी हुनुपर्ने बताएका छन् । १८औं