इमेज जिल्ला ब्यूरो काठमाडौं, पुस ३ । पछिल्लो समय भइरहेका आपराधिक घटनाहरुले तराई क्षेत्रमा सुरक्षा चुनौती थपिँदै गएको देखिएको छ । केही समययता शृंखलाबद्धरुपमा भएका आपराधिक घटना र पर्साको जगरनाथपुरका
काठमाडौं, पुस ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन यही पुस ११ गते बुधबारका लागि आह्वान गरेकी छन् । नेपालको संविधानअनुसार राष्ट्रपतिबाट प्रधामन्त्रीको सिफारिसमा यही पुस ११
प्रकाश धौलाकोटी (इमेज) तेह्रथुम, पुस ३ । तेह्रथुमको छथर गाउँपालिका–१, मार्गापोखरीनजिकै खुकुरीले आफ्नी ‘प्रेमिका’को घाँटी रेटेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनकुटाको छथर जोरपाटी गाउँपालिका–३
दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, पुस ३ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले अनुसन्धानमा लापरबाही गरेको भन्दै तत्कालीन अवस्थामा जिल्ला प्रहरीमा कार्यरत् ८ प्रहरीविरुद्ध किटानी जाहेरी
काठमाडौं, पुस ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फेरि दुईजना सचिव भएका छन् । सर्वोच्च अदालतले स्वास्थ्यसचिवमा डा. पुष्पा चौधरीलाई नै निरन्तरता दिन आदेश दिएपछि स्वास्थ्य मन्त्रालयमा दुईजना सचिव हुने
काठमाडौं, पुस ३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ–मर्स्याङ्दी क्लबले नवौं चरणसम्म दोस्रो स्थानको टिमकोभन्दा स्पस्ट ३ अंकको अग्रता हासिल गर्न सफल भएको छ । नवौं खेलमा मंगलबार
काठमाडौं, पुस ३ । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे मौरिन्हो बर्खास्तीमा परेका छन् । पछिल्लो समय म्यानयुले निरन्तर खराब प्रदर्शन गरेपछि पोर्चुगलका ५५ वर्षीय मौरिन्हो हटाइएका हुन्
काठमाडौं, पुस ३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेंलो धातुसहित एकजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन, भरतपुर महानगरपालिका–२३ का ३२ वर्षीय अमित घिसिङ रहेको प्रहरी
काठमाडौं, पुस ३ । राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ दुई ठूला क्लबबाट सम्झौता गरेपछि जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्नबाट वन्चित भएका छन् । जारी लिगमा नवौं चरणका खेल
काठमाडौं, पुस ३ । काठमाडौं किंग्स–११ लाई हराउँदै ललितपुर प्याट्रिएट्स एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा ललितपुरले काठमाडौंमाथि १