काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधिको दावेदार थ्रीस्टार क्लबलाई नराम्रो झड्का लागेको छ । चिरपरिचित प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबले १÷१ गोलको बराबरी खेलेपछि थ्रीस्टारलाई झड्का लागेको हो
धादिङ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारको सुरुवाती बर्षमा केही अप्ठ्याराहरु भएपनि आफ्नो सरकार अहिले ट्र्याकमा हिड्न थालेको बताएका छन् । धादिङको सिद्धलेक गाउँपालिकाको नवनिर्मित भवनको
काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहका रिक्त पदमा आगामी बैशाखभित्र उपनिर्वाचन गराउन गृहमन्त्रालय र निर्वाचन आयोगलाई निर्देशन दिएको छ । समितिले गृहमन्त्री रामबहादुर थापा र निर्वाचन आयोगका पदाधिकारीलाई
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा सदस्यहरुले मन्त्रिमण्डल पुनःगठन गर्नको माग गरेका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मन्त्रीमण्डल पुनर्गठन गर्न नेताहरुले
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको पोल प्रयोग गरेर इन्टरनेट सेवा दिने सेवा प्रदायकलाई नयाँ भाडा दरले समस्यामा पारेको छ, भने उपभोक्ता मारमा पर्ने भएका छन् । नयाँ भाडा दर कार्यान्वयन
काठमाडौं । काठमाडौं र ललितपुर महानगरपालिकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका छन् । चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी)लाई डीपीआर तयार
काठमाडौं । आधुनिक, लोक तथा पप गायिका भीमा पुनको ‘हाम्रो माया हुन्छ ब्लकबष्टर’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत आर.केसी डिजिटल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा
काठमाडौं । स्थानीय तहमा खटिएका शिक्षा सेवा समुहका कर्मचारीले कर्मचारी समायोजन अध्यादेशको विरोध गरेका छन् । उनीहरुले सरकारले एउटै जिल्लामा ९ जनासम्म उप सचिव पठाएको भन्दै विरोध गरेका हुन ।
काठमाडौं । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवदेन माथि सहभागीले आ–आफ्ना धारणा राख्ने क्रम आज पाँचौँ दिन पनि जारी छ । बैठक राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति
लमजुङ । लमजुङका गुरुङ समुदायले तमु ल्होसारको दिन पुस १५ गते राष्ट्रिय विदा दिन सरकारसँग माग गरेका छन् । २०६२/६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्य पाँच