Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँग सहकार्य गरेको केही समयमै पुनः अर्को समीकरणको प्रयास गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको बताउनुभएको छ । बिहीबार विराटनगरमा

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौं : घनश्याम भुसाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का निवर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताउनुभएको छ । बिहीबार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निवर्तमान महासचिव भुसालले आफूहरु पुष्पकमल दाहाल नेतृत्वको

नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्नेगरी आवश्यक व्यवस्था मिलाइएको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई सूचना प्रविधिको हबको रुपमा विकास गर्ने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ

ग्रिन हाइड्रोजनले स्वच्छ उर्जा रुपान्तरणमा योगदान गर्छ : मन्त्री बस्नेत

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ग्रिन हाइड्रोजन स्वच्छ उर्जा रुपान्तरणमा योगदान गर्ने ठूलो सम्भावनाको रुपमा रहनसक्ने देखिएको बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरुले

चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति हो : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति रहेको बताउनुभएको छ । उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजना दुवै देशको हित हुनेगरी अघि बढाउने व्यवस्था पनि

प्रधानमन्त्री दाहाललाई दीर्घकालीन निर्णय नगर्न एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । सरकारनै अल्पमतमा परिसकेको भन्दै बिहीबार एक विज्ञप्ति जारी गर्दै एमालेले महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल

डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन : स्वास्थ्यमन्त्री यादव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारले परीक्षा लिएर लाइसेन्स दिएका चिकित्सकहरुको क्षमतामा प्रश्न उठाउन नहुने बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ

शेयर बजारमा १५ अंकको वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार बिहीबार १५ दशमलव ४६ अंकले बढेको छ । बिहीबारको वृद्धिसँगै नेप्से २१ सय १९ माथि पुगेको छ । बिहीबार कारोबार रकममा पनि

चुनावी दौडबाट नभाग्ने अमेरिकी राष्ट्रपति बाइडेनको प्रष्टोक्ति

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा आफू नै डेमोक्रेट पार्टीको उम्मेदवार हुने स्पष्ट पारेका छन् । अघिल्लो बिहीबार भएको बहसमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पको तुलनामा

समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकलाई छानबिन समितिको निर्देशन

काठमाडौं । सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चलकलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय