Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु

सिन्धुली । सिन्धुलीको दुधौली पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ । चुरे उत्थानशील आयोजनाले पोखरी निर्माण गरी अलपत्र छाड्दा सो पोखरीमा पौडी खेल्ने क्रममा डुवेर २ जना बालकको मृत्यु

कैलालीमा बाढीले बगाउँदा एक जनाको मृत्यु

काठमाडौं । कैलालीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय कटैनी खोलामा आएको बाढीले बगाउँदा

रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए

काठमाडौं । राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको २ घण्टा लामो छलफलपछि उनीहरू राजीनामा नदिई फर्किएका हुन्

बेलायतमा आज आम निर्वाचन हुँदै

एजेन्सी । बेलायतमा आज आमनिर्वाचन हुँदैछ । यसपल्ट आमनिर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर, चुनाव पूर्व गरिएका सर्वेक्षणहरूले भने लेबर

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज मध्यान्ह सवा १२ बजेबाट शुरु हुन्छ । बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा

रास्वपाका मन्त्रीहरुले आज राजीनामा दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका चार मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । सरकारमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रश्तावित निर्वाचन आयुक्तका विरुद्धमा प्राप्‍त उजुरीहरूका सम्बन्धमा उजुरीकर्ताहरूसँग छलफल

नेकपा (एकीकृत समाजवादी) को नेतृत्व चयन हुँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । शीर्ष नेताहरुबीच सकेसम्म सहमति गरेर नेतृत्व टुंग्याउने भनिएपनि अहिलेसम्म सहम्ति जुट्न सकेको छैन । अध्यक्षमा माधवकुमार नेपाल

जो बाइडेनले राष्ट्रपतिको उम्मेदवारी नछाड्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति उम्मेदवारका लागि आफु अडिग रहेको बताउनुभएको छ । डेमोक्रेटिक पार्टीका नेताहरूलाई सम्बोधन गर्दे आफूले राष्ट्रपति पदको उम्मेदवारी कुनै हालतमा नछोड्ने बताउनुभएको हो ।

गृहमन्त्रीविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निलम्बन माग गरिएको रिटमा आज सुनुवाइ हुने भएको छ । यही असार ७ गते सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा परेको रिट