Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


विमानस्थल सुदृढीकरण र पूर्वाधार विकासका काम धमाधम

सिवी अधिकारी  काठमाडौं, पुस २८ । मुलुकको हवाई यातायात सेवालाई सहज र प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थल सुदृढीकरणसँगै पूर्वाधार विकासलाई तीव्रता दिएको छ । 

महिला टी–ट्वेन्टी क्रिकेटमा नेपालको विजयी सुरुवात

काठमाडौं, पुस २८ । थाइल्यान्डमा जारी महिला टी–ट्वेन्टी स्म्यास क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । आज भएको खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको हो । थाइल्यान्ड क्रिकेट

कारागारभित्रै उद्यम, मासिक १५ हजार रुपैयाँसम्म कमाउँछन् कैदीबन्दीले

तेह्रथुम, पुस २८ । तेह्रथुम जिल्ला कारागारमा रहेका कैदीबन्दीले कारागारभित्रै विभिन्न उद्यम गरेर मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । कैदीबन्दीले कारागारभित्रै कमाएर आफ्ना लागि लत्ता कपडा र

डा. केसीको स्वास्थ्य जटिल बन्दै, शरीर थाम्न नसकेपछि बेडमा सारियो

इलाम, पुस २८ । चिकित्सा क्षेत्र सुधारको माग गर्दै १६ औं चरणको सत्याग्रह थालेको डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ ।  इलाममा सत्याग्रह सुरु गरेको चौथो दिन शनिबार

बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट परिणामुखी होला !

दीपक घिमिरे भैरहवा, पुस २८ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट भव्यताका साथ चलिरहेको छ । लुम्बिनी क्षेत्रको प्रचारप्रसार, विकास र संरक्षण सम्बर्द्धनका साथै पर्यटन क्षेत्रको विकासमा

अब ग्राण्डी अस्पतालमै एमआरसीपीसीएचको परीक्षा

काठमाडौं, पुस २८ । नेपालमा पहिलो पटक ‘मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एन्ड चाईल्ड हेल्थ’ (एम.आर.सी.पी.सी.एच) को परीक्षा सुरु भएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज काठमाडौंमा पत्रकार सम्मेलन

नेविसंघको महाधिवेशन वैशाखमा सार्ने तयारी

काठमाडौं, पुस २८ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशनमा फेरि ढिलाइ हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा आगामी फागुनमा स्वतन्त्र

पहिरोको चपेटामा दलित बस्ती

विनोद सिंह विष्ट बैतडी, पुस २८ । बर्षौदेखिको पहिरोले बैतडीको डिलाशैनी गाउँपालिका–६, सौनगाउँ दलित बस्ती जोखिममा परेको छ । २०३९ सालमा खस्न सुरु भएको पहिरोले बर्षेनि दलित बस्तीलाई चपेटामा पार्दै

बिचौलियाका कारण किसान र उपभोक्ता मारमा

कविराज घिमिरे धनकुटा, पुस २८ । यो सिजनमा किसानलाई सुन्तला टिप्न र बिक्री गर्नकै लागि चटारो छ । सुन्तलाको मुख्य सिजन भएकाले कृषकको राम्रो कमाइ हुनुपर्ने हो तर बिचौलियाका कारण

विद्यालयमा कक्षाकोठाको अभाव, चारवटा कक्षाका विद्यार्थी एउटै कोठामा (भिडियो)

जनकपुर, पुस २८ । धनुषाका अधिकांश विद्यालयमा कक्षा कोठाको अभावमा दुईभन्दा बढी कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाइने गरिएको छ । जसका कारण विद्यार्थी र शिक्षक दुबैले हैरानी खेप्नुपरेको छ