अर्घाखाँची, पुस २८ । चौथो अर्घाखाँची महोत्सव शुक्रबारदेखि सुरु भएको छ । आगामी माघ ८ गतेसम्म १० दिन चल्ने महोत्सवमा स्थानीय उत्पादन तथा स्थानीय वस्तुहरु प्रदर्शनीमा राखिएको छ । अर्घाखाँची
काठमाडौं, पुस २८ । फ्रान्सको राजधानी प्यारिसस्थित एउटा बेकरी पसलमा शनिबार भएको विस्फोटमा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना अग्निनियन्त्रकसमेत छन् । कम्तीमा २० जना घाइते भएका छन्
पाँचथर, पुस २८ । त्रिभुवन आर्मी क्लब पाँचथरको फिदिममा जारी १०औं अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतको रोयल एफसी
बिराज रोस्यारा (इमेज) कैलाली, पुस २८ । मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार धनगढी रंगशालामा भएको पहिलो
काठमाडौं, पुस २८ । संघीय र प्रादेशिक विश्वविद्यालय ऐन, नियमावली पूर्णरुपमा कार्यान्वयन नभएसम्म विश्वविद्यालयबाट नयाँ सम्बन्धन नदिन शिक्षा मन्त्रालयद्वारा गठित कार्यदलले सुझाव दिएको छ । कार्यदलले शुक्रबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई
काठमाडौं, पुस २८ । डा. गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । ‘सोलिडारिटी फर डा. केसी एलाइन्स’ले डा. केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग
काठमाडौं, पुस २८ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति थापालाई शनिबार
काठमाडौं, पुस २८ । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवनरक्षाका निम्ति विशेष पहल गर्न सरकारलाई आग्रह गरेको छ । संघले शनिबार विज्ञप्ति जारी गर्दै १६औंपटक अनशन बस्दा उनको शारीरिक
काठमाडौं, पुस २८ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी फुट्नुमा आफ्नो पनि कमजोरी रहेको स्वीकार गरेका छन् । शनिबार पार्टी कार्यालय बखुन्डोलमा आयोजित पत्रकार सम्मेलनमा संयोजक मिश्रले पार्टी
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, पुस २८ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले क्यान्सरलाई जितेर सहज, स्वस्थ जीवन बिताइरहेकाहरुलाई र्याम्पमा हिँडाएको छ । ‘सुदिप्ता क्यान्सर सरभाइवर र्याम्प सो’ नाम दिइएको कार्यक्रममा