Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेस नेताबीच कुटाकुट

पूर्णप्रसाद न्यौपाने (रासस) ओखलढुंगा, माघ ७ । नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेसका नेताबीच कुटाकुट भएको छ । सोमबार बिहान ११ बजे नेविसंघको १२औं जिल्ला अधिवेशन उद्घाटनको कार्यक्रम थियो ।

नयाँ मर्यादाक्रमप्रति अख्तियारको असन्तुष्टि

काठमाडौं, माघ ७ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केही दिनअघि परिमार्जन गरिएको नयाँ मर्यादाक्रमप्रति असन्तुष्टि जनाएको छ । आयोगको सोमबार बसेको बैठकले मर्यादाक्रममा पुनरावलोकन गर्न सरकारसित आग्रह गरेको हो ।

फरार वडाध्यक्षद्वारा आत्मसमर्पण

दमौली, माघ ७ । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागन्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा

युएई भ्रमणका लागि नेपाल आए सन्दीप

काठमाडौं, माघ ७ । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग खेलिरहेका नेपाली युवा स्पीनर सन्दीप लामिछाने सोमबार नेपाल आएका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास’का केही खेल खेलेर बंगलादेश गएका सन्दीप

‘बी’ डिभिजन लिग फुटबल माघ २५ देखि, विजेतालाई ८ लाख

काठमाडौं, माघ ७ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको खेलतालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार खेलतालिका सार्वजनिक गर्दै यही माघ २५ गतेदेखि ‘बी’ डिभिजन

हराएका तीनजनाको फूलचोकी जंगलबाट उद्धार

ललितपुर, माघ ७ । प्रहरीले घुम्न जाँदा हराएका तीनजनालाई फूलचोकी जंगलबाट उद्धार गरेको छ । आइतबार दिउँसो घुम्न गएका १७ वर्षीया मुस्कान तामाङ, १८ वर्षीया मल्लिका तामाङ र १९ वर्षीय

बुङमतिमा बहुउद्देश्यीय आकस्मिक उद्धार भवनको शिलान्यास

काठमाडौं, माघ ७ । ललितपुर महानगरपालिकाको बुङमतिमा बहुउद्देश्यीय आकस्मिक उद्धार भवन बन्ने भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, संयुक्त राष्ट्रसंघका नेपाल प्रतिनिघि भेलियर जुलियन्ड तथा आइओएमका नेपाल प्रमुख

सत्याग्रहप्रति सरकार उदासीन, ‘प्रधानमन्त्रीले दिएको वचन पूरा भएन’ (भिडियो)

प्रज्ञा तिमल्सिना र नवीन स्थापित (इमेज) काठमाडौं, माघ ७ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको अनशन अन्त्य गर्नेतर्फ सरकारले कुनै चासो देखाएको छैन

‘सरकारसँग हिम्मत छ ? सेनामा समायोजन भएका माओवादी लडाकूलाई फिर्ता गर्नोस्’ (भिडियो)

अक्कल कुँवर र दिलिप पोखरेल (इमेज) काठमाडौं, माघ ७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका सोमबारका बैठक अवरुद्ध पारेको छ । आफ्ना दुईजना पूर्वसभापति

निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई हस्तान्तरण

रसुवा, माघ ७ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास पुनःनिर्माणको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेको छ । सोमबार रसुवामा आयोजित कार्यक्रमकाबीच भूकम्पबाट क्षति पुगेका निजी आवास पुनःनिर्माणको