काठमाडौं, माघ ७ । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा सहभागी टिम धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ मेनेजमेन्ट काठमाडौंले प्रायोजन गरेको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा धनगढी स्टार्सका मालिक कृष्ण
बिराज रोस्यारा (इमेज) कैलाली, माघ ७ । कैलालीमा एक युवकको हत्या आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२, अत्तरियामा २० वर्षीय अरुण भट्टको हत्यामा संलग्न मुख्य अभियुक्त भनिएकासहित
प्रतीक्षा खनाल र राजेन्द्र नापित (इमेज) काठमाडौं, माघ ७ । नेपालको वायु प्रदूषण बढ्नुमा बढ्दो जनसंख्या र पुराना सवारी–साधन त जिम्मेवार छँदैछन् । साथै, छिमेकी मुलुकबाट आउने प्रदूषित वायुले पनि
काठमाडौं, माघ ७ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतीय ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले पहल गरिरहेको बताएका छन् । सोमबार काठमाडौंमा चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनको उद्घाटन गर्दै उनले चालू
हेटौंडा, माघ ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केही वर्षयता हिन्दु, बौद्ध, तथा किराँतजस्ता सनातन धर्ममाथि योजनाबद्ध र सांगठनिकरुपमा आक्रमण भइरहेको बताएका छन् । सोमबार हेटौंडामा आयोजित पत्रकार
काठमाडौं, माघ ७ । राष्ट्रियसभाको सोमबारको दोस्रो बैठकसमेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ । आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सन्चालन गर्न
काठमाडौं, माघ ७ । सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदले पुनः
सञ्चिता घिमिरे र सुशील दर्नाल (रासस) ललितपुर, माघ ७ । परीक्षा पास गरेको एक वर्षपछि भक्तपुरका समीर बरालको चालक अनुमतिपत्र आयो । त्यसमा नाम र फोटो दुवै नबुझिने रहेछ र
गृष्मा राजभण्डारी र दिलिप पोखरेल (इमेज) काठमाडौं, माघ ७ । काठमाडौं महानगरपालिकाले रातको समयमा नगरभित्रका सबै सडकलाई उज्यालो बनाउने अभियान सुरु गरेको छ । ‘मेयर उज्यालो कार्यक्रम’अन्तर्गत् महानगरपालिकाले रातको समयमा
कञ्चनपुर । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्रीले आफूलाई निर्मला पन्तको बाबु सोचे मात्र हत्यारा पत्ता लाग्ने बताएका छन् । आज निर्मलाको घर कञ्चनपुरमा पुग्नुभएका नेता शर्माले घटनामा सरकार