Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


भारतले दशगजा क्षेत्रमा बनाउँदै गरेको ट्रेन्च नेपालले रोक्यो (भिडियो)

बिराज रोस्यारा (इमेज) कैलाली, माघ १० । कन्चनपुरस्थित दशगजा क्षेत्रनजिक भारतीय पक्षले एकलौटीरुपमा ‘ट्रेन्च’ खन्ने कार्य सुरु गरेपछि नेपाली पक्षले उक्त कार्यमा रोक लगाएको छ । पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार

मन्त्रिपरिषद बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौं, माघ १० । सरकारले शुक्रबार जसरी पनि चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने दाबी गरेको छ । बिहीबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा सन्चार तथा सूचना

चिकित्सक संघले दियो डा. केसीका माग पूरा गर्न ७२ घन्टे ‘अल्टिमेटम’

काठमाडौं, माघ १० । नेपाल चिकित्सक संघले अनशनरत् डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई ७२ घन्टे ‘अल्टिमेटम’ दिएको छ । संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी आइतबारसम्म पनि

‘सरकारले निर्णय सच्याओस्, अनावश्यक मुठभेडतिर नलैजाओस्’ (भिडियो)

प्रज्ञा तिमल्सिना र लक्षमणमान डंगोल (इमेज) काठमाडौं, माघ १० । नेपाली कांग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका अस्पताललाई प्रदेश सरकार मातहत लगिएको भन्दै संसदमा द्वन्द्व जारी

चिकित्सा शिक्षा विधेयक फिर्ता हुँदैन : सन्चारमन्त्री

काठमाडौं, माघ १० । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुने सम्भावना नरहेकाले संसदीय प्रक्रियाअनुसार पारित हुने बताएका छन् । सो विधेयकको विरोधमा डा. गोविन्द

मकवानपुरगढीको संरक्षण र सुरक्षा गर्नु जरुरी : राष्ट्रपति

हेटौंडा, माघ १० । राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरगढीको संरक्षण र सुरक्षा गर्नु जरुरी रहेको बताएकी छन् । मकवानपुरको गढी गाउँपालिकामा रहेको ऐतिहासिक मकवानपुरगढीको २५६औं विजयोत्सव समारोहको बिहीबार उद्घाटन गर्दै राष्ट्रपति

केन्द्रीय मानन्धर संघले ६६औं स्थापना दिवस मनायो

काठमाडौं, माघ १० । केन्द्रीय मानन्धर संघले विभिन्न कार्यक्रम गरी बिहीबार आफ्नो ६६औं स्थापना दिवस मनाएको छ । यसै अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मान गरिएको

नेकपाद्वारा नेता अधिकारीको स्वास्थ्यलाभको कामना

काठमाडौं, माघ १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बिहीबार पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले एक विज्ञप्ति निकाली अधिकारीको स्वास्थ्यलाभको

प्रतिपक्षीलाई पेलेर जान खोजे जवाफ दिने गगन थापाको चेतावनी

काठमाडौं, माघ १० । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले प्रमुख प्रतिपक्षीलाई बेवास्ता गरेर संसद चलाउन खोजे त्यसपछिका दिनहरु सभामुखका लागि सहज नहुने चेतावनी दिएका छन् । बिहीबार राजधानीमा आयोजित

डा. केसीसँगको सम्झौता पालना नभएसम्म संसद चल्न नदिने कांग्रेसको अडान

काठमाडौं, माघ १० । नेपाली कांग्रेसले डा. गोविन्द केसीसँग भएका सम्झौताहरु अक्षरशः पालना नभएसम्म संसदको काम–कारबाही अघि बढ्न नदिने अडान दोहोर्‍याएको छ । कांग्रेस केन्द्रीय कार्यासमितिको बिहीबार केन्द्रीय कार्यालय सानेपामा