काठमाडौं, फागुन ३० । सामाजिक सञ्जाल ‘फेसबुक’मा समस्या सिर्जना भएको छ । बुधबार रातिदेखि फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या देखिएको हो । विश्वका विभिन्न भागमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको
काठमाडौं । बार्सिलोना र लिभरपुल युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराती भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगका खेलहरु जित्दै बार्सिलोना र लिभरपूल अन्तिम आठमा पुगेका हुन्
काठमाडौं । चीनले पाकिस्तानस्थित चरमपन्थी समूह जैस–ए मोहम्मदका संस्थापक मौलाना मसूद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादीको कालो सूचीमा समावेश गर्न अस्वीकार गरेको छ । संयुक्तराष्ट्र संघको सुरक्षा परिषदमा अमेरिका, ब्रिटेन र फ्रान्सले
काठमाडौं, फागुन ३० । सरकारले विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशभर सुरक्षा सतर्कता बढाइएको छ । हतियार बोकेर हिँडेको फेला परे गोली हान्न सरकारले सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
काठमाडौं, फागुन ३० । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुलाई अवकाश हुनुभन्दा एक महिनाअघि बिदामा बसी फैसला लेख्न निर्देशन दिएका छन् । न्यायाधीशले अवकाश हुने अन्तिम दिनसम्म मुद्दा हेर्ने प्रवृत्ति बढ्दै गएपछि
काठमाडौं, फागुन २९ । उपभोक्ता हित र उपभोक्ता स्वास्थ्यका लागि उपभोक्ता सचेतनामा जोड दिइएको छ । अन्तर्राष्ट्रिय उपभोक्ता दिवसको अवसर पारेर बुधबार राजधानीमा गरिएको कार्यक्रममा सहभागीहरुले प्रविधिको प्रयोगसँगै भएको परिवर्तनमा
काठमाडौं, फागुन २९ । आइतबारदेखि निरन्तर सुधारिएको पुँजीबजारमा बुधबार भने दोहोरो अंकको गिरावट आयो । बुधबार सेयरबजार परिसूचक नेप्से १३ अंकले झरेर ११ सय ५० मा आइपुग्यो । यसदिन कारोबार
काठमाडौं, फागुन २९ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकमा खाता खोल्दा उपलब्ध गराएको वैयक्तिक विवरण नेपालभित्र नै सुरक्षित रहेको भन्दै सांसदहरुलाई विश्वस्त हुन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा
काठमाडौं, फागुन २९ । मोतिदेवी स्मृति केन्द्रले विभिन्न क्षेत्रका ९ जना महिलाहरुलाई सम्मान गरेको छ । बुधबार राजधानीमा केन्द्रद्वारा प्रकाशन गरिएको ‘प्रेरणादायी महिलाहरु’ नामक पुस्तकको विमोचनकाक्रममा उनीहरुलाई सम्मान गरिएको हो
काठमाडौं, फागुन २९ । संघीयता कार्यान्वयनमा आएसँगै ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नारा सबैतिर आयो । स्थानीय सरकार बनेपछि गाउँ–गाउँ र टोल–टोलमा सिंहदरबारको अधिकार पुगेको पनि करिब दुई वर्ष हुन आँटेको छ