Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


होली पर्व विधिवत रुपमा सुरु, बसन्तपुरमा चिर ठड्याइयो

काठमाडौं । साँस्कृतिक एवं परम्परागत पर्व होली विधिवत रुपमा सुरु भएको छ । यसवर्ष काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा चैत्र ६ गते बुधबार तथा तराईका जिल्लाहरुमा चैत्र ७ विहिवार होली

बलात्कारीलाई आजीवन कारावासको माग

वीरगञ्ज ।  केही महीनायता प्रदेश नं २ मा बलात्कारको घटना बढ्न थालेकाले बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने माग हुन थालेको छ । प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले रासससँगको

प्रसिद्ध बिस्केट जात्रालाई मर्यादित बनाउन तयारी सुरु

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा शान्तिपूर्ण र मर्यादित बनाउन एक महिना अघिदेखि नै सरोकारवाला निकायले तयारी थालेको छ । जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको

ताप्लेजुङमा नौं थान भरुवा बन्दुक नियन्त्रणमा

ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनामा एकै गाउँपालिकाबाट नौ वटा भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने इखाबु, खेजेनिम र लिङ्खीमबाट ९ थान भरुवा नियन्त्रणमा

गैंडाकोटको जयश्री पुलमा फेला परेको शंकास्पद बस्तु सेनाले हटायो

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोटको जयश्री पुलमा फेला परेको शंकास्पद बस्तुलाई सेनाले हटाएको छ । गएराति ११ बजे ब्यस्त राजमार्गमा उक्त शंकास्पद वस्तु राखिएको हो । यता, विप्लव नेतृत्वको

कन्काई सिंचाइ आयोजनालाई जापानले प्राविधिक सहयोग गर्ने

झापा । झापामा रहेको कन्काई सिंचाइ आयोजनालाई व्यवस्थित बनाउन जापानले प्राविधिक सहयोग गर्ने भएको छ । उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि जापानको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (जाइका) र ऊर्जा,

बिप्लवले बन्दुकको नाममा र ओलीले सत्ताको आडमा देश लुटेः नेता केसी

पोखरा । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बन्दुकको नाममा नेकपा (विप्लव) ले र सत्ताको आडमा प्रधानमन्त्री केपी शर्मा ओलीले देश लुटेको आरोप लगाएका छन् । प्रेस युनियन कास्कीले पोखरामा आज

चन्दा उठाउनु नैसर्गिक अधिकार : नेत्रविक्रम चन्द

काठमाडौं, फागुन ३० । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चन्दा उठाउनु आफ्नो नौसर्गिक अधिकार भएको तर्क गरेका छन् ।  नेकपाका महासचिव चन्दले एक विज्ञप्ति निकाली आफूहरूले

काठमाडौं उपत्यकामा बन्दको आंशिक प्रभाव, सुरक्षा व्यवस्था कडा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा अघिपछि भन्दा केही पातलो गाडी गुडेका छन् । बजार भने खुलेको छ ।