सन्तोष पुर्कुटी (इमेज) ताप्लेजुङ, फागुन ३० । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा चल्ने सवारी–साधनमा पाथीभराको भजनबाहेकका गीत बजाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले
इलाम, फागुन ३० । क्यामरुनको दाउफिन्स क्लब इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ ले
प्रज्ञा तिमल्सिना, शंकर खनाल र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, फागुन ३० । ‘स्वस्थ मिर्गौला सबैका लागि सबै ठाउँमा’ भन्ने नारासहित विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ
काठमाडौं, फागुन ३० । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग पुर्याउनेहरुलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सन्चार तथा सूचना प्रविधि
नवीन सिंह (इमेज) जनकपुरधाम, फागुन ३० । सरकारसितको ११ बुँदे सहमतिसँगै राजनीतिको मूलधारमा आएका डा. सीके राउत सन्चारमाध्यम र अरु व्यक्तिको सम्पर्कमा आउन चाहेका छैनन् । सन्चारमाध्यमले ११ बुँदे सहमतिमा
सरोज अधिकारी (इमेज) काठमाडौं, फागुन ३० । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउदा चन्दा आतंक र विस्फोटका घटनालाई मुख्य आधार लिएको छ । सरकारको यो निर्णयमा प्रमुख प्रतिपक्षी
काठमाडौं, फागुन ३० । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ । मन्त्रिपरिषदका पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र
भीमदत्तनगर, फागुन ३० । कन्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी बिहीबार धरौटीमा रिहा भएका छन्
काठमाडौं, फागुन ३० । नेपाल विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार समूह ‘ए’को खेलमा भुटानले लगातार दोस्रो हार व्यहोरेसँगै नेपालले एक खेलअघि नै
प्रदीप पौडेल (इमेज) पोखरा, फागुन ३० । पर्यटकीय नगरी पोखराको राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य ३० प्रतिशत सकिएको छ । काम सुरु भएको १४ महिनामा विमानस्थलको निर्माणकार्य