Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


आज विश्व उपभोक्ता अधिकार दिवस, प्रधानमन्त्री भन्छन्– उपभोक्ता जागरुक हुनुपर्दछ

काठमाडौं, चैत १ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले

युरोपा लिग फुटबल : चेल्सी क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, चैत १ । युक्रेनको डाईनामो किभलाई हराउँदै इंग्लिस क्लब चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा चेल्सीले डाईनामो किभलाई उसैको मैदानमा ५–० ले हरायो

खसोग्गी हत्या प्रकरणमा अन्तर्राष्ट्रिय छानविन असम्भव : साउदी अरब

जेनेभा, चैत १ । प्रसिद्ध पत्रकार जमल खसोग्गी हत्या प्रकरणको अन्तर्राष्ट्रिय स्वतन्त्र छानविनको प्रस्ताव साउदी अरबलाई मान्य नभएको रियादले बिहीबार पुनः दोहोर्‍याएको छ ।  अपराधीलाई कानूनी दायरामा ल्याउन अनुसन्धानका लागि

बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र जलेश्वरबाट मलंगवा पुगे

                                         फाइल फोटो काठमाडौं, चैत १ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको

कम्पनीमा अझै दर्ता भएनन् यातायात समितिहरु, अन्तिम मौकासहित सरकारको चेतावनी

काठमाडौं, चैत १ । सरकारले तीन महिनाभित्र कम्पनीमा दर्ता हुन यातायात समितिहरुलाई पुनः आह्वान गरेको छ । संघ संस्था ऐनअनुसार दर्ता भएका सबै समिति कानुन बमोजिम खारेज भएको जानकारी गराउँदै

आयात रोक्न सक्ने गरी कानुन बन्दै

काठमाडौं, चैत १ । उच्च आयातले मुलुकको अर्थतन्त्रमा समस्या आएका बेला सरकारले स्वदेशी उत्पादनलाई संरक्षण गर्न चाहेको वस्तुको आयात रोक्न सक्नेगरी कानुन बनाउन लागेको छ । सरकारले तयार पारेको सेफगार्डस्,

जंगीअड्डाको पुनःनिर्माण ९९ प्रतिशत सम्पन्न

काठमाडौं, फागुन ३० । नेपाली सेनाकोे मुख्यालय जंगीअड्डाको पुनःनिर्माण ९९ प्रतिशत सम्पन्न भएको जनाइएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणकाक्रममा रहेको नेपाली सेनाको मुख्यालय जंगीअड्डाको

कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा विदेशी लगानी खुला नगर्न महासंघको आग्रह

काठमाडौं, फागुन ३० । नेपाल उद्योग वाणिज्य महासंघले लघुउद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रका साथै केही सेवा क्षेत्रमा विदेशी लगानी खुला नगर्नेगरी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन

नेप्से ५ अंकले बढेर ११ सय ५५ कायम

काठमाडौं, फागुन ३० । बुधबार दोहोरो अंकले गिरावट आएको सेयरबजारमा बिहीबार सामान्य सुधार आयो । उतार–चढावबीच बजार परिसूचक नेप्से ५ अंकले बढेर ११ सय ५५ कायम भएर थामियो । यसदिन

७ महिनामै ९ अर्ब ३८ करोडको मुद्दा दायर : राजस्व अनुसन्धान विभाग

काठमाडौं, फागुन ३० । राजस्व अनुसन्धान विभागले चालू आर्थिक वर्षको ७ महिनासम्ममा १६७ जना व्यक्तिविरुद्ध करछलीको मुद्दा दर्ता गराएको छ । विभागले ९ अर्ब ३८ करोड रुपैयाँ बराबरको माग–दाबी गर्दै