जनकपुर, चैत १ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले डा. सीके राउतले सहमतिविपरीत काम गरे सरकारले ‘विप्लव’सरह व्यवहार गर्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा एक पुल शिलान्यास गर्दै
गृष्मा राजभण्डारी र भरत केसी (इमेज) काठमाडौं, चैत १ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएपछि देशको संविधानबमोजिम राजनीतिक दलमाथि प्रतिबन्ध लगाउन नपाइने तर्क कतिपयले गर्न थालेका
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, चैत १ । सामान्यतया विद्यालयमा कक्षा ‘बंक’ अर्थात् कक्षा छाडी हिँड्नु राम्रो मानिँदैन । तर, स्वीडेनकी १६ वर्षीया ग्रेटा थन्वर्गले कक्षा छाडी चलाएको जलवायु परिवर्तनसम्बन्धी अभियानले
काठमाडौं, चैत १ । नेपाली चलचित्र ‘दाल भात तरकारी’को ‘रिलिज डेट’ एक साता सारिएको छ । आउँदो वैशाख १३ गतेको दिन आउने भनिएको फिल्म अब वैशाख २० गते रिलिज हुने
काठमाडौं, चैत १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार काठमाडौंको भृकुटीमन्डपमा आमसभा गरेको छ । राप्रपाको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’को समापनमा मूल सडकमा सभा आयोजना गरिएको हो । सभालाई अध्यक्ष
काठमाडौं, चैत १ । शान्तिका लागि साझा अभियान (कोक्याप)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ । कोक्यापले शुक्रबार विज्ञप्ति
रमेश लम्साल (रासस) काठमाडौं, चैत १ । ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युत्को सेयरधनी’ भन्ने नाराका साथ यही चैत ७ गतेदेखि त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर बिक्री हुने
काठमाडौं, चैत १ । ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारी–साधनलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले वि.सं. २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने
काठमाडौं, चैत १ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले आफ्नै सरकारको कार्यशैलीको आलोचना गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा शुक्रबार काठमाडौंमा गरिएको कार्यक्रममा उनले ‘नुन चोर्नेलाई थुन्ने
काठमाडौं, चैत १ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्ना पूर्व सहयोद्धा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’लाई नयाँ विचार अँगाल्न सुझाव दिएका छन् ।