Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल ‘ड्र’ सार्वजनिक

काठमाडौं, चैत १ । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ । सोअनुसार स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसित प्रतिस्पर्धा गर्ने भएको छ । यस्तै, इटालियन क्लब युभेन्ट्सले

‘सुन्दरीचोक’ लोकार्पण

काठमाडौं, चैत १ । निबन्धकार ज्ञानेन्द्र विवशको निबन्धसंग्रह ‘सुन्दरीचोक’को लोकार्पण गरिएको छ । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतले निबन्धसंग्रहको लोकार्पण गरेका हुन् ।

पद्मकन्यामा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गर्दै आन्दोलन

काठमाडौं, चैत १ । पद्मकन्या बहुमुखी क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग राख्दै महिला प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थराज खनियाँले वरिष्ठताको आधारमा नभइ आफनोअनुकूलको व्यक्तिलाई

हाम्रो माग सम्बोधन नगरे आन्दोलनमा जान्छौं : कमल थापा

काठमाडौं, चैत १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ शुक्रबार सकिएको छ । दुई हप्ताअघि ताप्लेजुङबाट सुरु भएको स्वाभिमान यात्राकाक्रममा राप्रपाले विभिन्न जिल्लामा कोणसभा गर्दै हिन्दूराष्ट्र, राजसंस्था

राष्ट्रपति भण्डारीका लागि बिच्छ्याइएको ‘रेड कार्पेट’मा जब सर्प घस्रियो… (भिडियो)

काठमाडौं, चैत १ । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्कनु केहीबेरअघि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा रोचक दृष्य देखियो । उनको स्वागतका लागि विमानस्थलको भीभीआइपी क्षेत्रमा रातो

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं, चैत १ । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएकी छन् । राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायतले

पूर्वराजा ज्ञानेन्द्र जनकपुर पुग्दा जे देखियो… (भिडियो)

नवीन सिंह (इमेज) जनकपुर, चैत १ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले देशमा शान्तिको कामना गर्दै धार्मिक भ्रमणमा हिँडेको बताएका छन् । मध्य तराईका विभिन्न धार्मिकस्थलमा पूजा गर्नेक्रममा शुक्रबार जनकपुरधाम आइपुगेका

२०७६ सालमा सरकारले दियो १५ दिन सार्वजनिक बिदा

काठमाडौं, चैत १ । सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक बिदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरि बिदा हुनेगरी जम्मा १५ दिनमात्र सार्वजनिक बिदा दिएको

निर्मलाकी आमाले बयान फेरिन्, घटनाले लियो नयाँ मोड (भिडियोसहित)

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, चैत १ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ८ महिना पूरा हुँदैछ । तर, घटनामा संलग्न अपराधीको अझै पहिचान हुनसकेको छैन ।

श्रीलंका र भारत साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

काठमाडौं, चैत १ । भारत र श्रीलंका एक खेलअघि नै विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको समूह ‘बी’को खेलमा श्रीलंकाले माल्दिभ्सलाई