Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार बर्खास्त्

सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई बर्खास्त गरिएको छ । प्रतिष्ठानका सहकुलपतिसमेत रहेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले

वसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली (९ तस्वीर)

काठमाडौं, फागुन ३० । सांस्कृतिक एवं परम्परागत पर्व होली सुरु भएको छ । बिहीबार काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएसँगै उपत्यकामा यो वर्षको फागु अर्थात् होली पर्व सुरु भएको हो । यो

‘विज्ञान–प्रविधिलाई व्यावसायिकीकरण आवश्यक’

काठमाडौं, फागुन ३० । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विज्ञान–प्रविधिलाई व्यावसायिकीकरण आवश्यक रहेकोमा जोड दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको विज्ञान–प्रविधि तथा नवप्रवर्तन राष्ट्रिय सम्मेलनको बिहीबार ललितपुरमा

मलाई मार्न ‘विप्लव’ले मान्छे खटाए : दाहाल

काठमाडौं, फागुन ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले मार्न मान्छे खटाएको दाबी गरेका छन् । सँगै ‘जनयुद्ध’ लडेका साथीहरूले आफूलाई मार्ने सूची बनाएको

विकासविरोधी गतिविधि गर्नेमाथि निगरानी बढाएका छौं : प्रहरी महानिरीक्षक

झापा, फागुन ३० । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपालमा विकासविरोधी गतिविधि गर्नेमाथि प्रहरीले निगरानी बढाएको बताएका छन् । बिहीबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेकपातर्फ इंगित

‘प्रत्येक पालिकामा दन्त चिकित्सक पठाउने तयारी’

काठमाडौं, फागुन ३० । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले प्रत्येक पालिकामा दन्त चिकित्सक पठाउने तयारी भइरहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल डेन्टल एसोसिएसनले गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री यादवले मुख

माइपोखरी क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा, चार घर जले

अपडेटः इलाम, फागुन ३० । इलामको धार्मिक तथा पर्यटकीयस्थल माइपोखरी क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा आएको छ । सन्दकपुर गाउँपालिका–१ र ३ मा पर्ने माइपोखरीबजारमा बिहीबार दिउँसो १ बजेदेखि लागेको आगो

नयाँवर्षदेखि जनकपुर–जयनगर रेल चलाउने तयारी

अजयकुमार साह (रासस) धनुषा, फागुन ३० । वैशाख अर्थात् नयाँवर्षदेखि देशको एकमात्र रेलसेवा ‘जनकपुर–जयनगर रेल्वे’ सन्चालन गरिने तयारी थालिएको छ । रेल विभागकाअनुसार रेल सन्चालनको तयारीका लागि रेल सन्चालनको विधि

देशभर मौसम बदली, हल्का वर्षाको सम्भावना

काठमाडौं, फागुन ३० । पश्चिमी वायुको प्रभावले बिहीबार देशभर मौसम बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ । मंगलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा

धितोपत्र बोर्डको नयाँ निर्णयः साना खरिदकर्ताले स्थायी लेखा नम्बर लिनु नपर्ने

काठमाडौं । पाँच लाख रुपैंया भन्दा कमको दोस्रो बजारबाट शेयर खरिद गर्नेले अनिवार्य स्थायी लेखा नम्बर लिनु नपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आज विज्ञप्ति जारी गरी एक पटकमा