Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


घुस रकमसहित वन अधिकृत पक्राउ

बिराज रोस्यारा (इमेज) कैलाली, फागुन २९ । जिल्ला वन कार्यालय कैलालीका वन अधिकृत भरत साह ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले

थ्रीस्टारलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा

इलाम, फागुन २९ । हिमालयन शेर्पा क्लब इलाममा जारी ‘पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा थ्रीस्टार क्लबलाई ३–१ ले

लुटको धन्दालाई छुट दिन सकिँदैन : प्रधानमन्त्री

काठमाडौं, फागुन २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैसित डराउनु नपर्ने बताएका छन् । कडा सुरक्षाबीच बुधबार राजधानीमा नेपाल नगरपालिका संघको २६औं वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘लुटेरा’लाई

सरकार–सीके राउतबीच भएको सहमति प्रस्ट्याऊ : कांग्रेस

काठमाडौं, फागुन २९ । नेपाली कांग्रेसले सरकार र सीके राउत समूहबीच भएका सहमतिलाई प्रस्ट्याउन दुवै पक्षलाई आग्रह गरेको छ । बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मलेन गरी प्रवक्ता विश्वप्रकाश

प्याब्सन अध्यक्षमा पुरी

काठमाडौं, फागुन २९ । निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन)को अध्यक्षमा टीकाराम पुरी निर्वाचन भएका छन् । मंगलबारदेखि काठमाडौंमा सुरु भएको १४औं महाधिवेशनले पुरीलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो ।

अशान्तिको आशंका

काठमाडौं, फागुन २९ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएपछि मुलुक पुनः हिंसाको बाटोमा धकेलिने आशंका गर्न थालिएको छ । विप्लव समूहले आपराधिक क्रियाकलाप बढाएको निष्कर्षसहित

माल्दिभ्सको पोस्टमा भारतको आधादर्जन गोल

काठमाडौं, फागुन २९ । विराटनगरको सहिद रंगशालामा जारी साफ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा भारतले माल्दिभ्समाथि सहज जित हासिल गरेको छ । बुधबार भएको समूह ‘बी’को खेलमा भारत ६–० ले

‘बोइङ ७३७ म्याक्स’लाई भारतीय आकाश हुँदै उडान भर्न प्रतिबन्ध, अमेरिकाले उड्न दिने

काठमाडौं, फागुन २९ । भारतले ‘बोइङ ७३७ म्याक्स’लाई बुधबारदेखि लागू हुनेगरी आफ्नो हवाई क्षेत्रमा प्रवेश गरी अर्को देशमा जान रोक लगाएको छ । भारत सरकारले गरेको नयाँ निर्णयले कुनैपनि बोइङ

११ बुँदेको विरोध गर्ने १६ अधिकारकर्मी समातिए

काठमाडौं, फागुन २९ । सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिको विरोधमा उत्रिएका मानवअधिकार तथा शान्ति समाजसम्बद्ध १६ जनालाई प्रहरीले पक्रेको छ । सरकार–सीके राउतबीचको सहमतिको विरोधमा बुधबार सिंहदरबारअगाडि

राष्ट्रियसभा विशेष समयः सीकेसितको सम्झौता, नेकपालाई प्रतिबन्ध र प्रधानमन्त्री ‘देशभक्त’

काठमाडौं, फागुन २९ । राष्ट्रियसभाको बुधबारको बैठकमा सांसद बलराम बाँस्कोटाले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’बीच सम्झौता हुनु सरकारको महत्वपूर्ण कार्य भएपनि सम्झौतालगत्तै स्वतन्त्र मधेसको नारा घन्केको अवस्थालाई ध्यान दिन सरकारको